प्रधानमन्त्रीबाट नयाँ वर्षका दिन रारा तालबाट सम्बोधन हुने
लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । कर्णाली प्रदेशले आयोजना गरेको ‘पर्यटन पर्ष २०७५’ को उद््घाटन गर्न …
Read More