थुलुङ भाषामा कक्षा १ को पाठ्यपुस्तक सार्वजनिक
लिभु संवाददाता काठमाडौं– किरात थुलुङ राई भाषाको कक्षा १ को पाठ्यपुस्तक ‘थुलुङ हालाम–१’ सार्वजनिक भएको छ । प्रतिनिधिसभाका सांसद हेमकुमार राईले बुधबार राजधानी काठमाडौंमा सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनगणना …
Read More