मातृभाषा पत्रकारिताको पक्षमा १० बुँदे घोषणापत्र जारी
लिभु संवाददाता काठमाडौं– नेवाः पत्रकार राष्ट्रिय दबूले ‘संघीय संरचनामा सञ्चार, मातृभाषा पत्रकारिताको आधार’ निर्माणका निम्ति १० बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संयोजनमा राजधानीमा सम्पन्न मातृभाषा (राष्ट्रभाषा) पत्रकारिता सम्मेलनको निचोडलाई लिएर बिहीबार घोषणापत्र जारी गरेको हो । दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले सम्मेलनमा प्रस्तुत गरिएको २६ वटा भाषिक पत्रकारिता […]
Continue Reading