पूर्वाञ्चल विश्वविद्यालयबाट टीकाराम राईलाई पहिलो विद्यावारिधि
उद्घोष संवाददाता २२ चैत २०८२, आइतवार विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक इतिहासमा एक महत्वपूर्ण उपलब्धि थपिएको छ । ओखलढुङ्गाका टीकाराम राईले विश्वविद्यालयको व्यवस्थापन संकायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्दै पूविको …
Read More