उत्साहजनक सहभागितामाझ ओखलढुंगामा साकेला सिली प्रशिक्षण सम्पन्न

लिभु संवाददाता ओखलढुंगा । किरात राई यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाले पाँच दिने साकेला सिली प्रशिक्षण सम्पन्न गरेको छ । उभौली २०८१ को अवसरमा जेठ १ गतेबाट ५ गतेसम्म प्रशिक्षण दिएको अध्यक्ष थगेन्द्रराज राईले जानकारी दिनु भएको छ । संस्कृतिविद् डा. शान्तिदेवी राई र निला राईले प्रशिक्षण दिनु भएको थियो । बायुङ, थुलुङ, जेरो र वाम्बुले […]

Continue Reading

पञ्चबहादुर राईको वंंशखोजीः प्रातःस्मरणीय पुर्खाहरू सम्झिदै जन्मथलो ओखलढुंगाको माधवपुरका वाम्बुले राई वंशहरूको लेखाजोखा

वंंशखोजीः सुदूर अतित, प्रातःस्मरणीय पुर्खाहरू सम्झिदै जन्मथलो ओखलढुंगाको माधवपुरका वाम्बुले राई वंशहरूको लेखाजोखा ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.९ माधपुर (तत्कालीन माधवपुर गाउँ पञ्चायत र त्यसपछि गाउँ विकास समिति)मा वाम्बुले राईहरूको बसोबास रहेको छ । वाम्बुले राईमध्ये पनि ब्राङख्याल्चो गौरठोके पाको वंशबारे केही लेखाजोखा गर्न लागिएको छ । १) माधवपुरे राईहरूमा भिन्नता हाम्रो पुख्र्यौली वंशज भाइबन्धुहरू […]

Continue Reading

शुक्रराज बायुङ राईको नेतृत्वमा सुम्निखिम द्याल कार्यसमिति

लिभु संवाददाता सुनसरी । किरात बायुङ राई सुम्निखिम इटहरी, तरहरा र शान्तिनगर द्याल कार्यसमिति गठन भएको छ । शुक्रराज बायुङ राईको नेतृत्वमा ११ सदस्यीय देल कार्यसमिति चयन भएको हो । किरात बायुङ राई सुम्निखिम सुनसरी जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रबहादुर बायुङ राई र उपाध्यक्ष आईतीबहादुर बायुङ राई आतिथ्यतामा द्याल कार्यसमिति गठन भएको हो । कार्यसमितिको उपाध्यक्ष […]

Continue Reading

तेस्रो वार्षिकोत्सव मनायो, बायुङ राई सुम्निखिमले

लिभु संवाददाता काठमाडौं– किरात बायुङ राई सुम्निखिमको(२०८० पुस २० गते) तेस्रो वार्षिकोत्सव मनाएका छ । सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ सेचोचा राईको अध्यक्षता रहेको समारोहको प्रमुख अतिथि जिमी राई उत्थान समाजका अध्यक्ष यस बायुङ सेचोचा राई र विशेष अतिथि किरात प्रज्ञा परिषद्का उपकुलपति एवं दुमि किरात राई फन्सिखिमका अध्यक्ष डा. नेत्रमनी दुमि राईले बोकोलमा (तिनचुला) […]

Continue Reading

व्याकुल माइला गोल्डकप नवौं संस्करणः सहआयोजक टिम दुधकौशिका आधारभूत विद्यालय टिम विजयी

लिभु संवाददाता ओखलढुंगा– ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमबगर दुधकोसी किनार मैदानमा जारी व्याकुल माइला गोल्डकपको नवौं संस्करणमा सहआयोजक टिम दुधकौशिका आधारभूत विद्यालय टिम विजयी भएको छ । नयाँ नेपाल सरोकार समाजले आयोजना गरेको खेलको आठौं दिन शनिबार भएको खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमलाई २ का विरुद्ध ७ गोलले पराजित गर्दै आयोजक टिम विजयी बनेको […]

Continue Reading

व्याकुल माइला गोल्डकपको नवौं संस्करण भव्य तयारी पूरा, बिजुली बत्ती र इन्टरनेट सुविधा

बिजुली बत्ती र इन्टरनेट सुविधा लिभु संवाददाता हिलेपानी (ओखलढुंगा)– व्याकुल माइला गोल्डकपको नवौं संस्करण भव्य तयारी पूरा भएको आयोजकले जनाएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार ब्आलेमबगर मैदानमा हुने खेल यही कात्तिक ११ गते शनिबार प्रदेश सांसद प्रदीपकुमार सुनुवारबाट गोल्डकपलको उद्घाटन हुनेछ । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ नारासहित हुने खेलकुद कात्तिक १८ गते […]

Continue Reading

व्याकुल माइला गोल्डकप नवौं संस्करणको तीव्र तयारी: खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन्

खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन् लिभु संवाददाता हिलेपानी (ओखलढुंगा)– व्याकुल माइला गोल्डकपको नवौं संस्करणका निम्ति तीव्र गतिमा तयारी भइरहेको आयोजकले जनाएका छन् । गोल्डकप आगामी कात्तिक ११ देखि १८ सम्म हुनेछ । नयाँ नेपाल सरोकार समाजले राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) को जन्मथलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार दुधकोसी किनार […]

Continue Reading

मोहनकुमार खड्का (हिमशिखर)द्वारा इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान (भिडियोसहित)

इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान मोहनकुमार खड्का (हिमशिखर) ओखलढुंगा जिल्लाको पश्चिम सीमाना भएर लिखु नदी बगेको छ । यस नदीकै नामले लिखु गाउँपालिका रहेको छ । लिखु गाउँपालिका वडा नं.२ मा कुवापानी (सिंहदवी) पर्दछ । यसकै शिर डाँडाको टुप्पामा भोल्टेकोट गढी रहेको छ । यो गढी कहिलेको हो ? कसका पालाको हो ? यसको […]

Continue Reading

मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ (भिडियोसमेत)

यसरी दौडियौं ४२ दशमलब १९५ किलोमिटर उकाली–ओराली मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ दौडिनु पर्ने जम्माजम्मी ४२ दशमलब १९५ किलोमिटर हो । बाटोचाहिं तेर्सो थोरै, ओराली र उकाली सबैभन्दा धेरै छ । ओरालीमा खुट्टा थामिनसक्नुको छ । उकालीचाहिं टोपी खस्ने नै छ । समय बिहान ६.३० बजे सुरु हुन्छ । साढे ९ बजे दुधकोशी […]

Continue Reading

मान राईको विचार : पर्यटनको दृष्टिमा मेरी प्यारी ओखलढुंगा

–मान राई आमाको यादले सताए जन्मथलो फर्किनु रे । बिहान उठ्ने बित्तिकै हलेसी महादेवको दर्शन गरेपश्चात् तल रुम्जटारको फराकिलो मैदानझैँ पाखुरी फैलाउँदै पूर्वमा दूधकोसी, पश्चिममा सुनकोसी काखी च्यापे, आफ्नो शिर उँचो पार्दै ठिङ्ग उभिएकी चोमोलुङ्माझैँ स्वच्छ छविले अटल मेरी ओखलढुंगा । केही दिन पहिला फेरि दर्शन गर्ने मौका पाएको थिएँ । ढाका टोपी नभए पनि […]

Continue Reading