अमेरिकी राष्ट्रपति भन्छन् ‘उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताएका छन् । डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने, ‘म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन ।’ सम्वाददाताहरुले उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भएपनि कुराकानी गर्नुभएको त छैन भनी गरिएको प्रश्नको […]

Continue Reading

दक्षिण अफ्रिकामा रेल दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु, २६० घाइते

एजेन्सी । उक्त रेल दुर्घटनामा पर्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २६० भन्दा बढी घाइते भएको पुगेको स्थानीय सन्चारमाध्यमले जनाएको छ । रेलको तीनओटा डिब्बा नै जलेको कारण मृतकको संख्या बढेको बताइएको छ । अझै पनि खोजी र उद्धारकार्य जारी रहेको राज्य स्वास्थ्य विभागका प्रवक्ताले ‘टाइस् लाइन’ समाचार संस्थालाई उद्धृत गर्दै बताएका छन् । […]

Continue Reading

चीनद्वारा बहुवर्षे कामदार भिसा खुला, परिवारसमेत लान पाइने

एजेन्सी। चीनले पहिलोपटक विदेशीहरुका लागि बहुवर्षे कामदार भिसा खुलाएको छ । चीनले विश्वका ख्यातिप्राप्त तथा उच्च दक्षता हासिल गरेका व्यक्तिहरुका लागि ५ देखि १० वर्षे कामदार भिसा आवेदन खुला गरिएको हो । चीन सरकारद्वार जारी गरिएको आधारभुत यौग्यता तथा भिसा प्रक्रिया अनुसार भिसाका लागि विभिन्न विधामा नोबेल पुरस्कार विजेता, बैज्ञानिक, कला क्षेत्रका काम गरेको, खेलाडी […]

Continue Reading

‘डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य अवस्था राम्रो छ’

एजेन्सी । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् । पत्रकार माइकल वुल्फले ट्रम्प र उनको प्रशासनका बारेमा लेखेको पुस्तकमा ट्रम्पलाई ह्वाइटहाउका कर्मचारीले बच्चा जस्तो देखेको बताएपछि विदेश मन्त्री टिलर्सनले त्यसको खण्डन गरेका हुन । विदेश मन्त्री टिलर्सनले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्य राम्रो रहेको र यस विषयमा […]

Continue Reading

इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

एजेन्सी । एक वरिष्ठ रुसी कुटनीतिज्ञले इरानमा मूल्यवृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न अमेरिकालाई आग्रह गरेका छन् । बिहीबार रुसी उपविदेशमन्त्री सर्गेइ र्‍याबकोभले राज्य सन्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्यवृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काइदिएर इरानलाई नयाँ विवादमा फसाएर इरानसँग विश्वका शक्तिशाली राष्ट्रहरूको अगुवाईमा सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई छाँयामा पार्न चाहेको […]

Continue Reading

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको वार्ता प्रस्ताव स्वीकार

एजेन्सी । उत्तर कोरियाले शीतकालीन ओलम्पिकबारे वार्ता गर्न दक्षिण कोरियाले गरेको प्रस्ताव स्वीकारेको छ । दुई देशबीच आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । आउँदो फेब्रुअरीमा हुने ओलम्पिकमा सहभागिताबारे छलफल गर्न दक्षिण कोरियाले उत्तर कोरियासँग प्रस्ताव गरेको थियो । वार्ता यही जनवरी ९ मा हुने जनाइएको छ । नयाँ वर्षको शुभकामना […]

Continue Reading

कोस्टारिकामा बिमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी । कोस्टारिकाको पश्चिमी क्षेत्रमा विमान दुर्घटना हुँदा १० अमेरिकी पर्यटकसहित १२ जनाको मृत्यु भएको छ । गुआनाकास्ट प्रान्तको पहाडी क्षेत्र बेजुकोनजिकै भएको सो दुर्घटनामा १० जना अमेरिकी पर्यटक र कोस्टारिकन विमान चालक र सहचालकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । राजधानी सान होसबाट पुण्टा इश्लिटा रिसोर्ट जाने क्रममा विमान […]

Continue Reading

इरानमा सरकार विरोधी प्रदर्शनमा कम्तीमा १२ जना मारिए, दजनौं पक्राउ

एजेन्सी । इरानमा मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १२ जना प्रदर्शनकारी मारिएका छन् । इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा मूल्यबृद्धिबिरुद्ध चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा १२ जना मारिएका हुन् । गत बिहीबारदेखि चर्किएको प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेको सरकारी टेलिभिजनले जनाएको छ । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन […]

Continue Reading

दक्षिण कोरियाले उत्तर कोरियासँग राख्यो उच्चस्तरीय वार्ताको प्रस्ताव

एजेन्सी । दक्षिण कोरियाले उत्तर कोरियासँग उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेको छ । आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयमा परामर्श गर्न यही जनवरी ९ मा उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले प्रस्ताव गरेको हो । उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको जनाएपछि […]

Continue Reading

इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२ पुग्यो, सयौं पक्राउ

एजेन्सी। इरानमा सोमबार रातभर जारी रहेको प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको छ । इरानका सरकारी सञ्चारमाध्यमले मंगलबार सो जानकारी दिएका छन् । काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो संख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ । सो सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप […]

Continue Reading