राज्य र घर दुवैमा ‘दबाव समूह’ हुन्, महिला घरको साँचो दिएर मात्रै हुँदैन, नेतृत्व विकास हुनुपर्छ

मीरा राजभण्डारी अमात्य प्रसंग अन्तरराष्ट्रिय नारी दिवसको । ‘प्रेस फर प्रोग्रेस’ यो वर्षको अन्र्तराष्ट्रिय नारी दिवसको नारा हो । जसको शाब्दिक अर्थ हुन्छ– विकासका लागि दवाब । महिला नेतृत्व चाहे त्यो घरभित्रको नेतृत्व होस् वा राज्यका हरेक निकायका महिला नेतृत्व, जो आफैंमा एक दवाब समूहका परिचायक हुन् । महिला विकास र उत्थानका लागि बनेका र […]

Continue Reading

बोक्सीको आरोपमा यातना दिनेलाई हदैसम्मको कारवाही गर्ने, मिलापत्र गर्ने मेयरलाई कडा कारवाहीको माग

लिभु संवाददाता । कैलालीको घोडाघोडी नगरपालिका–५ मा राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको विषयमाथि तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न सरकारले निर्देशन दिएको छ । कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिएको हो । पीडित राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले […]

Continue Reading

महांकाल सडक निर्माणमा ढिलाई

श्याम राई चावहिल २९ फागुन । महांकाल, पानीट्याङकी सडक निर्मानको काम ढिलाई भएको छ । वषौँ विति सक्दा पनि अझै त्यहाँको रोड बन्न सकिरहेको छैन । चावहिल चोक हुदै पासाङ ल्हामुको शालिक चुच्चे पाटि देखि छुटिएर महांकाल, रामहिटी, तिनचुल्ली आरुबारी हुदै मेडिकल कलेज निस्किने रोड हो । अरु ठाउमा पिच भैसके पनि महांकाल स्थित ५० […]

Continue Reading

किरात राईहरूको मौलिक भेषभूषा र गरगहनाहरू

विषय प्रवेश विभिन्न जात जातिहरूमध्ये किरात राई जातिको पनि आफ्नै एक अलग मौलिक पहिचान र एक स्पष्ट परिचय छ जसको आधारमा उनीहरूले आफूलाई “किराती राई” हुँ भन्नुमा गर्व गर्दछन् र आफ्नो मौलिकताको जगेर्ना र सम्बद्र्धन गर्दै जाने कुरामा आफूलाई गौरवशाली ठान्दछन् । किरात राई जातिको मौलिक पहिचान अन्तर्गत उनीहरूले धारण गर्दै आइरहेका पहिरन, भेषभूषा, गरगहना […]

Continue Reading

संस्कृति – किरात राई जातिमा साया (प्रतिष्ठा)को महत्व

भोजपुर जिल्लाको दक्षिणी भेगलाई हतुवा र आम्चोक नामले चिनिन्छ । यी ठाउँहरूको मुख्य बसोवासी जातिमा किरात राई जाति प्रमुख जाति हो । यहाँका किरात राई जातिले पितृ पूजा गर्दा र साकेन्वाको पूजा गर्दा होस् मानिसको प्रतिष्ठा हेर्ने गरिन्छ । यस कार्यलाई आफ्नो भाषामा साया खाङ्मा भनिन्छ । त्यसैले सायालाई उच्च स्थान दिएका हुन्छन् । यो […]

Continue Reading

नेपाल आदिवासी जनजाति, तीन महिला पत्रकार पुरस्कृत

लिभु संवाददाता काठमाण्डौ, १३ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाण्डौ जिल्ला शाखाले सूचनाको हक र महिला पत्रकारको सुनिश्चिता नाराका साथ तीन आदिवासी जनजाति महिला पत्रकारलाई पुरस्कृत गरेको छ । शनिवार अनामनगर स्थित तमू बौद्व सेवा समितिको हलमा १०८ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा दैनिक पत्रिकाका लोगसरी […]

Continue Reading

स्वागतद्वार ओखलढुंगामा, च्यारिटी डिनर युकेमा

लन्डन । कटारी–ओखलढुंगा सिद्धिचरण मार्ग सुनकोशी हर्कपुर पुल अर्थात् मध्यपहाडी लोकमार्गको घुर्मी खण्ड हर्कपुर पुल तरेर ओखलढुंगा प्रवेश गर्दैगर्दाको स्वागतद्वार युकेमा रहेका ओखलढुंगेहरूले बनाउन कम्मर कस्दैछन् । त्यसका निम्ति च्यारिटी डिनर आयोजना भएको छ । त्यही सेरोफेरोमा यो संस्मरणात्मक आलेख तयार गरिएको छ । सन् २०१८ फेब्रुअरी १७ तारिख तदअनुसार २०७४ साल फागुन ५ गते […]

Continue Reading

मगर पहिचानका निम्ति ‘एक घर एक मगर, एक रुपैयाँ’

लिभु संवाददाता काठमाडौं– नेपाल मगर संघले मगर पहिचानको निम्ति ‘एक घर एक मगर, एक रुपैयाँ’ अभियानको घोषणा गरेको छ । संघले काठमाडौंमा बिहीबार सम्पन्न तीन दिने ‘२६औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन’ पछि शुक्रबार पत्रकार सम्मेलन गरी २३ बँुदे ‘काठमाडौं घोषणापत्र–२०७४’ जारी गर्दै मगरात प्रदेशको माग हो । उसले संविधान संशोधन हुनुपर्नेसमेत भनेको छ । […]

Continue Reading

वाम्बुले राईहरूको समृद्ध संस्कार ‘खाउमो’

वाम्बुले संस्कृति : संघीय प्रदेश नं.१ ओखलढुंगा र खोटाङ जिल्ला दुधकोसी अनि सुनकोसी संगम आसपासका किराती वाम्बुले राई समुदायमा हिउँद महिना मंसिर, पुस, माघ, फागुनमा पितृकार्य गर्दैआएको भेटिन्छन् । विशेषगरी ओखलढुंगाको उँबु, वाक्सा, मानेभन्ज्याङ, केतुके, माधवपुर, रिचुवा, जाक्मा, हिलेपानी, सोक्मटारतिर मंसिरमा नयाँ अदुवा र धान पाकेपछि घरैपिच्छे वाम्ला (न्वागी) गर्दछन् । त्यसैगरी, खोटाङको बाहुनीडाँडा, बेता, […]

Continue Reading