क्यान्सर पिडितको सहयोगका लागि मानेभञ्ज्याङमा सांस्कृतिक कार्यक्रम हुने

लिभु संवाददाता ओखलढुङ्गा, मानेभञ्ज्याङ । क्यान्सर पिडितको सहयोगका लागि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिकामा मा आउदो चैतको १० गते सास्कृतिक कार्यक्रम हुने भएको छ । मानेभञ्ज्याङका क्यान्सर पिडित विकास वाम्बुले राईको उपचार …

Read More
Fallback Image

फाल्गुनन्द मार्ग निमार्ण सम्पन्न गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लिभु संवाददाता काठमाडौं – झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । २५ वर्षभन्दा लामो समयअघि …

Read More
Fallback Image

साउदीकी ‘रोबोट नागरिक’ सोफिया नेपालमा पाइला टेक्दै

लिभु संवाददाता काठमाडौँ — साउदी सरकारले गत अक्टोबरमा आफ्नो नागरिक घोषित गरी नागरिकता दिएको मानव आकृति भएको रोबोट ‘सोफिया’ नेपाल आउने भएकी छन् । मावनको रुपमा नागरिकता पाउने उनी पहिलो रोबोट हुन्। …

Read More

प्रधानमन्त्रीले बोलाए सातै मुख्यमन्त्रीलाई सिंहदरबार

लिभु संवाददाता काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे प्रदेश सरकारका समस्याबारे प्रधानमन्त्रीले मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिवसँग …

Read More

राजनीतिक परिवर्तनमा दलित समुदायको उच्च योगदान ः प्रम ओली

लिभु संवाददाता काठमाडौं चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकिकरण देखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताउनुभएको छ । ५३ औं अन्तर्राष्ट्रिय जातीयविभेद उन्मुलन …

Read More
Fallback Image

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई गृह जिल्लामा स्वागत

लिभु संवाददाता पर्वत– राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएको हो । उहाँलाई जन्मगाउँ मोदी गाउँपालिका …

Read More
Fallback Image

आरक्षणभन्दा प्रतिष्पर्धामा विश्वास गर्नुहोस् ः प्रम ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरमा आयोजना गरेको …

Read More

किरात प्रदेश नामाकरणको लागि हस्तक्षर अभियान सुरू

लिभु संवाददाता काठमाडौं– नेपालको संघीय प्रदेश–१ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न दबाव दिने उद्देश्यले किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शुक्रबारदेखि हस्ताक्षर अभियान सुरू भएको छ । केन्द्रीय राजधानी काठमाडौको …

Read More

बोक्सीको आरोपमा यातना दिनेलाई हदैसम्मको कारवाही गर्ने, मिलापत्र गर्ने मेयरलाई कडा कारवाहीको माग

लिभु संवाददाता । कैलालीको घोडाघोडी नगरपालिका–५ मा राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको विषयमाथि तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न सरकारले निर्देशन दिएको छ । कुटपिट गर्ने …

Read More

युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा मृत्यु भएकामध्ये चारजना नेपालीको सनाखत

लिभु संवाददाता, काठमाडौं–  युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा मृत्यु भएकामध्ये  चारजना नेपालीको सनाखत भएको छ । दुर्घटनास्थलबाट केएमसी अस्पतालमा उपचारका लागि लगिएका १५ जनामध्ये आठ जनाको मृत्यु भएको …

Read More