३१ भाषाका ३५ कविता वाचन

लिभु संवाददाता काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले १९औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आयोजना गरेको ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७४’ मा ३१ भाषाका ३५ कविता वाचन गरिएको छ । प्रसिद्ध भाषाशास्त्री प्राध्यापक …

Read More
Fallback Image

मेरो हरेक पाइला विकासको बाटोमा ः प्रम ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताउनुभएको छ । आज काठमाडौंको दहचोकमा पर्यटन उत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि …

Read More

नेपाल आदिवासी जनजाति, तीन महिला पत्रकार पुरस्कृत

लिभु संवाददाता काठमाण्डौ, १३ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाण्डौ जिल्ला शाखाले सूचनाको हक र महिला पत्रकारको सुनिश्चिता नाराका साथ तीन आदिवासी जनजाति महिला पत्रकारलाई पुरस्कृत गरेको …

Read More

मगर संघले भन्यो, प्रदेश ४, ५ र ६ को नाममा मगरात पहिचान दिईयोस् फागुन १५ देखि २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन काठमाडौंमा हुने

लिभु संवाददाता काठमाडौं, १३ फागुन । नेपाल मगर संघले प्रदेश नं. ४, ५ र ६ प्रदेशलाई मगरातको पहिचान दिएर नामाकरण गर्न माग गरेको छ । फागुन १५ गतेदेखि सुरुहुने २६ …

Read More
Fallback Image

स्वागतद्वार ओखलढुंगामा, च्यारिटी डिनर युकेमा

लन्डन । कटारी–ओखलढुंगा सिद्धिचरण मार्ग सुनकोशी हर्कपुर पुल अर्थात् मध्यपहाडी लोकमार्गको घुर्मी खण्ड हर्कपुर पुल तरेर ओखलढुंगा प्रवेश गर्दैगर्दाको स्वागतद्वार युकेमा रहेका ओखलढुंगेहरूले बनाउन कम्मर कस्दैछन् । त्यसका निम्ति च्यारिटी …

Read More
Fallback Image

मगर पहिचानका निम्ति ‘एक घर एक मगर, एक रुपैयाँ’

लिभु संवाददाता काठमाडौं– नेपाल मगर संघले मगर पहिचानको निम्ति ‘एक घर एक मगर, एक रुपैयाँ’ अभियानको घोषणा गरेको छ । संघले काठमाडौंमा बिहीबार सम्पन्न तीन दिने ‘२६औं राष्ट्रिय सम्मेलन तथा …

Read More

बजेट बारे प्रदेश सरकार अलमलमा 

विराटनगर २२ फागुन,  । प्रदेश १ को सरकार चैत १५ भित्रै बजेट ल्याउने तयारीमा रहे पनि  प्रक्रिया र बजेटको आकारबारे अलमलमा छ । प्रदेश सरकारलाई बजेट निर्माणका लागि आवश्यक पर्ने …

Read More

ब्रिटिस आर्मीमा विपन्नलाई अवसर

गणेश वाम्बुले राई काठमाडौं – बेलायती सेना (ब्रिटिस आर्मी)मा नेपाली युवा भर्ती भएर जाने परम्पराले दुई सय वर्ष नाघिसकेको छ । यसबीचमा विश्वमा धेरै प्राकृतिक, सामाजिक, राजनीतिक, वैज्ञानिक उलटपुल आइसकेका …

Read More
Fallback Image

उपराष्ट्रपति पुनको ग्याल्बो ल्होसारको शुभकामना

लिभु संवाददाता काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शेर्पा समुदायको महान् चाड ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । ‘शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्बो ल्होसारको शुभ अवसरमा स्वदेश तथा …

Read More

लिम्बु जातिको आदिम थलो ‘चो?लुङ पार्क’ पुनःनिर्माण सुरु

लिभु संवाददाता काठमाडौं– तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले सांस्कृतिक पर्यटन प्रवद्र्धनका निम्ति ‘चो?लुङ पार्क’ पुनःनिर्माण थालेको छ । बरिष्ठ ढोलबादक केसाम आइत खजुम चौबिसको बाहुलीबाट आइतबार युमा थाकथाक खिबेलुङ (युमा माहारानीको …

Read More