बायुङ राई सुम्निखिमले चौथो वार्षिकोत्सव मनायो

लिभु संवाददाता काठमाडौं । बायुङ राई समुदायको मौलिकता, प्राचीनता र एकताका निम्ति विशेष कार्यक्रमहरू लागू गरिएको जनाइएको छ । किरात बायुङ राई सुम्निखिम संस्थाले चौथो वार्षिकोत्सवको अवसरमा २०८१ पुस २० …

Read More

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

काठमाडौं– नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन्। महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार शर्माले चार हजार २८२ मत प्राप्त गरेकी छन्। महासंघको नेतृत्वमा पुग्ने उनी पहिलो …

Read More

बान्तावाभाषी श्रष्टाहरूलाई पुरस्कार र शिक्षाविद् ईश्वरमान राईलाई बुङ्वाखा सम्मान

लिभु संवाददाता ललितपुर– बान्तावा भाषामा प्रकाशित ‘बुङ्वाखा’को २०औं वार्षिकोत्सवको अवसरमा दुई दिने ‘बान्तावा साहित्य महोत्सव’ हुने भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका घोडेटारमा आउदो मङ्‌सिर २३-२४ गते हुने सो महोत्सवमा …

Read More

भव्यतापूर्वक मनाइयो, २११औं भानुजयन्ती: भाषावैज्ञानिक राई र साहित्यकार ठकुरीलाई सम्मान प्रदान

भाषावैज्ञानिक राई र साहित्यकार ठकुरीलाई सम्मान प्रदान लिभु संवाददाता काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २११ औँ भानुजयन्ती विशेष कार्यक्रमका साथ भव्यतापूर्वक २०८१ असार २९ गते शनिबार सम्पन्न …

Read More

तीन भाषामा लिखित ‘लिम्बू नामकोश’ पुस्तक सार्वजनिक

लिभु संवाददाता ललितपुर । लिम्बू समुदायमा मौलिक नाम राख्ने परम्परा रहेपनि राजनीतिक दमनको रापले पछाडि पारेको थियो । ०७ सालको राजनीतिक परिवर्तनपछि सामाजिक पुनःजागरण आयो । तर पनि प्रशासनिक दवाव …

Read More

बायुङ राईको सेग्रो सिली प्रशिक्षण

लिभु संवाददाता काठमाडौं । किरात यले संवत् ५०८४ को लिङ्मो वाक्सा (उभौली साकेला)को अवसरमा बायुङ राईहरुको साँस्कृतिक नाच सेग्रो (हङ) सिलीको प्रशिक्षण गरिएको छ । किरात बायुङ राई सुम्निखिम केन्द्रीय …

Read More

ज्ञानबहादुर बायुङको नेतृत्वमा सुम्निखिम नयाँ कार्यसमिति

लिभु संवाददाता काठमाडौं– किरात बायुङ राई सुम्निखिमको पहिलो राष्ट्रिय अधिवेशनले ज्ञानबहादुर बायुङ राईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । ‘मौलिक भाषिक पहिचानको लागि बायुङ र जातीय एकताको लागि …

Read More

इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २३ वाम्बुले व्याकरण विशेष (भिडियो पनि)

लिभु संवाददाता ललितपुर । इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २३ (लिब्जुभुम्जुको ९६औं शृंखला), २०८० माघ–चैत अंक वाम्बुले व्याकरण विशेष सामग्री प्रकाशित भएको छ । यो अंक आवरणबाहेक ९२ पानाको सामग्री रहेका …

Read More

प्रज्ञा प्रतिष्ठानमा चाम्लिङ भाषाको अवस्थाबारे गोष्ठी

लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य मातृ‌भाषा विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृ‌भाषा साहित्य शृङ्खलामा चाम्लिङ भाषाको अवस्थाबारे चर्चा भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. …

Read More

कवि कला सेरेङले ल्याए, ‘कलाका अन्तर्मन’ र ‘अतितका यादहरू’ कृति

लिभु संवाददाता काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीतिभिडियो ‘अतितका यादहरू’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भुपाल …

Read More