लुङ्खीम गाउँ र भाषा प्रेम
भीम गौतम भाषाहरुको अध्ययन अनुसन्धानको क्रममा यसपटक नेपालमा बोलिने भाषाहरुमध्ये राइ/किरांत समुहको लुङ्खीम भाषिक समुदायको स्थलगत अध्ययन गर्ने मौका जुर्यो। एथ्नोलग २०१२ र अन्य अनुसन्धानवाट लगभग मृतप्राय भएको यो भाषाको …
Read More