मास्टर मानबहादुर राईको अन्तरवार्ता – ‘राति दियालो बालेर साथीहरूसित पढ्न सिक्थ्यौं’
मानबहादुर राईको लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक, वर्ष– २४, अंक– ३, पूर्णाङ्क– ६७, २०७३ कात्तिक–पुस (किरात येले संवत् ३७९५÷सन् २०१६) सम्पादक गणेश वाम्बुले राईले वाम्बुले मातृभाषामा प्रकाशित अन्तरवार्ताको नेपाली अनुवाद– मानबहादुर राई …
Read More