वाम्बुलेको पहिचान चाड ‘ढ्वाङ्कुमो’ र गायक राजेशपायल राई

गणेश वाम्बुले राई किराती वाम्बुले राईहरूको महान् चाड हो– ढ्वाङ्कुमो । २०७६ सालको ‘ढ्वाङ्कुमो’ तिथि मिथि साउन ३० गते बिहीबार परेको छ । यो पालि वाम्बुलेहरूले पहिलो पटक राष्ट्रिय कलाकारलाई लिएर नाचगान गराइदैछ । राजेशपायल राई भर्सटाइट गायक हुनुहुन्छ । उहाँको बहुमुखी प्रतिभाप्रति सिंगो नेपाली समुदायले गौरव गर्दछ । उहाँले भरखरै २२ वटा किराती भाषाहरूमा […]

Continue Reading

बाँसुरीको शक्ति

टिकाराम राई (टोक्सीपुम्ले माइला) यसपाली मैले मेरो छोराले ललितपुरको सेन्ट जेभिएर स्कुलमा नेपालभरिको हिज्जे प्रतियोगिता जुनिएर समुहमा सहभागीहुन लाग्दामैले म पढेको विद्यालय श्री राज्य लक्ष्मी विद्यालय उँवुलाई २०४६ सालमा जिल्ला स्तरमा भएको सांस्कृतिक कार्यक्रममा बाँसुरी बाद्येवाधनले जिल्ला स्तरमा प्रथम भएको र २०४८ सालको हिज्जे प्रतियोगितामा प्रथम भएको उधारण दिँदै राम्रोसंग पढन भनेर प्रेरणा दिंदै आएकोमा […]

Continue Reading

सन्दर्भ : योग दिवस – योग नै किन ?

मानिस प्रकृतिको एउटा अभिन्न अंग हो । प्रकृतिमा अस्थित्वमा आए संगै मानिस गतिशिल छ । चाहे त्यो ढुङ्गे युग होस वा मध्य युग यात आजको एक्काइसौं शताब्दिको बैज्ञानिक युग । हरेक कालखण्डमा मानिसको अस्थित्व गतिशिलताका कारण नै रहि रहेको छ । ढुङ्गे युगमा खानपिनको लागि शिकार गर्न भागदौड गरेर मानिसले शरिलाई जानि नजानी गतिशिल बनाउथे […]

Continue Reading

व्याकुल माइला बुबाको सम्झना- ठूले मास्टर

व्याकुल माइला शनिबार, २५ फागुन २०७५, १२ : ०० राष्ट्रियगान छनोट कार्यदलले नयाँ राष्ट्रियगान छनोट गरी सरकारलाई हस्तान्तरण गरेको भोलिपल्ट बिहान अर्थात् २०६३ मंसिर १५ गते शुक्रबार बिहान ९ बजेतिर बुबाले गाउँको मितरीभञ्ज्याङबाट एसटिडी कल (फोन) गरेर खुसी जनाउनुभयो, छोरा, मैले अघि ७ बजेको समाचारमा खुसीको खबर सुनेँ। कूलको इज्जत राख्यौं, धन्यवाद छ। तिमीले गीत, […]

Continue Reading

मिलनकान्छाको फूलको विज्ञप्तिमा के छ ?

‘-विवेक नेपाली फूलको विज्ञप्ति हात परेपछि सरसर्ती हेरेँ । यो समाचार जस्तो सरर पढेर नहुने खाल्को रहेछ । केही समय निकालेर फुर्सदमा हेर्दैछु । पढ्दाखेरि औधी रोमाञ्चक लागेकोछ । समय सँधै एकनास रहदैन । समयजस्तै मानिसको ईच्छा आकांक्षाहरु पनि एकनास रहदैन । अझ मानिसको ईच्छा आकांक्षाहरु त असाध्यै असीमित हुन्छन् । सीमित स्रोत, साधनहरु र […]

Continue Reading

येले संवत्, व्यवहारिक पात्रो निर्माण र प्रयोगको बाटो

अमर तुम्याहाङ/बलिराज खम्बु सार यस लेखमा किरात येÞलेÞ संवत् र त्यसको आधारमा व्यवहारिक पात्रो निर्माण र प्रयोगको सम्बन्धमा चर्चा गरिने छ । संवत्का विषयमा कालगणनाका आधार र प्रामाणिकता, राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरू, संवत् प्रयोगमा देखिएका समस्याहरू र सम्भावित उपायहरु छलफलका लागि प्रस्तावित पात्रोको उल्लेख हुने छ भने पात्रोको सम्बन्धमा यससँग सम्बन्धित विभिन्न पक्षको सन्दर्भ […]

Continue Reading

किरात ‘येले संवत्’को सान्दर्भिकता

गणेश राई किराती समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रुपमा मनाउने चलन छ। काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा ट्यास्स टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ। यस दिन घरघरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी (सखरखन्ड), पिडालु, बदाम, इस्कुसको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने चलन छ। पछिल्लो […]

Continue Reading

नेपालमा प्रचलित संवत् हरु र किरात इतिहासको एक प्रमाण : किरात येÞलेÞ संवत्

(किरात राई यायोक्खा, भूपू केन्द्रीय अध्यक्ष) १. आरम्भ : कुनै विशिष्ट व्यक्ति वा शासकको पालादेखि आरम्भ भएको वर्ष गणनालाई संवत् भन्ने गरिन्छ । सौरमानका आधारमा निर्मित प्रकृतिजन्य अनन्त समयलाई आफ्नो वंशमा पारेर मानवले मानवहितको लागि वर्ष, महिना, दिन, घण्टा, मिनेट र सेकेन्ड तथा घडी पलामा विभाजन गर्नसक्नु विश्वका ठूला मानव उपलब्धिहरूमध्ये एक उपलब्धि मान्न सकिन्छ […]

Continue Reading

किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी नियाल्दा

विषेश प्रवेश बिक्रमजित हसरतको इतिहासलाई आधारमानेर पुष्प थाम्सुहाङले वि.सं. २०२९/३० मा किरात संवत्को चर्चागर्नु र कलिगत ४० वर्षमा येलम्बरहाङले नेपालमा राज्य स्थापनागरेको भनी वि.सं. २०११ मा संक्षिप्त नेपाल इतिहासमा प्रेमबहादुर मावोहाङसमेतद्वारा उल्लेखगरिएको आधारमा जसहाङ मादेनबाट सम्पादित याक्थुङ येÞलेÞ तङ्बे सिक्किमबाट पहिलो पटक वि.सं. २०४५/४६ मा प्रकाशित क्यालेन्डरको कुरा गर्नुपर्दा वहाँहरूको जातीय स्वाभिमान र भावनाको कदर […]

Continue Reading