पहिचानको खोजीमा कोइँच साहित्य

‘सुनुवार’ भनेर आफ्नो नाम पछाडिको जातीय नाम बताउने बित्तिकै एक पटक नेपाली मानसिकतामा झस्को पसेको महसुस हुन्छ– हँ, कस्तो सुनुवार ? कामी त होइन हगि ? त्यस्तै गरी सुनुवार भाषामा साहित्यका कुरा गर्दा ‘सुनुवार भाषामा पनि साहित्य ?’ आश्चर्यचकित प्रश्नसँगै तीखा हेराइले ठुँग्नु आइपुगी हाल्छन् कुनै पनि सुनुवार हुँ भन्ने कोइँचलाई । झन भाषासँग लिपिको […]

Continue Reading

विचार – अलमलमै नेपालका मातृभाषा

मातृभाषा भन्नासाथ जनजातिको भाषा बुझ्ने गरिन्छ । एकले अर्कोको अस्तित्व नामेट पार्ने मुद्दाझैं सम्झिन्छौं । फाल्गुन ९, २०७४ गणेश राई काठमाडौँ — देहात बस्ती र गाउँघरका सबै खाले मातृभाषी समुदायका अभिभावक छोराछोरी बोर्डिङ स्कुल पढाउन नगर र सहरतिर झरेको निकै वर्ष भइसकेको छ । प्रजातन्त्र उदयसँगै नागर सभ्यता र ग्राम परिवेशको सम्मिश्रणले आधामरो परिवेश सिर्जना हुनपुगेको छ । नागर सभ्यतामा […]

Continue Reading

संस्मरण: आस्ताला भिस्टा,“बार्सोलोना”

भिम राई   २० जुलाई २०१२ | समय बिहानको ठिक ७ बजेछ | लामो हर्न बजाउदै पानीजहाज बार्सोलोनामा रोकियो | अचानक यसरि बजेको हर्नले मेरो निन्द्रा भताभुङ्ग भयो | बिस्तारै झ्यालको पर्दा सारे | बार्सोलोनाको जमिनमा घामको किरण भर्खर भुइमा झर्दै थिए | काष्ठमण्डपको धुलो र धुवा हेर्ने बानी परेका मेरो इन्द्रियहरु | यहा यस्तो […]

Continue Reading

संमृद्धिको खाका ः ओखलढुंगाको उँबु गाउँ र ब्ओकुला

विषय प्रवेश आदिवासी किरातीको पुख्र्यौली थातथलोहरूको आ–आफ्नै लोककथा, किंवदन्तीहरू, मिथकहरू छन् । ओल्लो किरात दुधकोसी वारि ओखलढुंगा जिल्लाको दक्षिणमा चौरास थुम पर्दछ । यही चौरास थुमलाई वाम्द्याल भनेर चिनिन्छ । कालान्तरमा उँबु गाउँ भनियो । उँबु गाउँ विकास समिति रहेको बेला वडा नं.१ र हाल मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ मा वाम्द्याल पर्दछ । किराती वाम्बुले […]

Continue Reading

संमृद्धिको खाका ः आहा ! ब्ओकुला

खेलकुद ः खेलकुद पहिचान हो । विकास आधार हो । पयर्टनको माध्यम हो । खेलकुद खेल मात्र नभएर एउटा जीवन पनि हो । खेलकुदले खेलसंग मात्र नभइ यससंग जोडिएका थुप्रै विषयहरु छन् । यसको माध्यमबाट गर्न सकिने धेरै सम्भावनाहरु छन् । त्यही सम्भावनाहरुको खोजी हो आहा ! ब्ओकुला । ब्ओकुला ः ओखलढुंगा जिल्लाको दक्षिणी भेग साविक […]

Continue Reading

किरात लिपि, किरात भाषाहरूको आलेखन र किरात राई अगुवाहरू

अमर तुम्याहाङ विद्यावारिधि शोधार्थी   लेखसार किरात लिपि वा लिपि सम्बन्धी सामयिक प्रश्नहरू र लिपि सम्बन्धी दुई सन्दर्भहरूबाट आरम्भ गरिएको यस आलेखमा लिपि विकासको विकासवादी सिद्धान्तको विसद पृष्ठभूमिमा किरात लिपिको विकासका केही तथ्यहरू, किरात लिपिमा किरात भाषाहरूको आलेखन र किरात लिपि प्रचार र विकासमा समर्पित किरात राई अगुवाहरूबारेमा चर्चा गरिएको छ । लिपि सम्बन्धी केही […]

Continue Reading

ल्होसार के हो ? यसको इतिहास र वर्तमान अवस्था

ल्होसारको शाब्दिक अर्थ नयाँ वर्ष हो । ‘ल्हो’ भन्नाले वर्ष र सार भन्नाले नयाँ भन्ने बुझिन्छ, अर्थात् हाम्रा पुर्खाहरूले नयाँ वर्ष मनाउने चलन धेरै अघिदेखि चलाउँदै आएका रहेछन् । बाह्र ओटा पशु–पंक्षीलाई मूख्य आधार मानेर तिनीहरूकै नाममा लोसार मनाउने परम्परा रहिआएको छ । क्रमशः च्यि लोे (मुसा वर्ष), लाङ लो (गोरू वर्ष¬¬), तग्लो (बाघ वर्ष), […]

Continue Reading

नेपालको पर्यटन, कहिले पुग्ने धार्नी ?

निनाम लोवात्ती कुलुङ केही समयअघि नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभागको हवाला दिँदै नेपाली पत्रपत्रिकाले समाचार लेखेअनुसार सन् २०१७ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुग्ने आँकलन गरिएको थियो । हुन पनि सन् २०१७ को १० महिनाको अवधिमा सात लाख ५७ हजार ४४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए […]

Continue Reading