फोटो फिचर–धार्मिक आस्थाको धरोहर लिब्जु हरफल बादलुको घुम्टो ओडिरहन्छिन्

समाचार
लिब्जु उपो थानमा पूजा गर्दै लिब्जु उपो सामाथान संरक्षण समाज उपसमितिका अध्यक्ष मोतीलाल राई
लिब्जु उपो थानमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्री कार्यसमितिका उपाध्यक्ष गणेश वाम्बुले राई, सहकोषाध्यक्ष मोतीलाल राई र वाम्रास ओखलढुंगा अध्यक्ष शेरबहादुर राई
चैत महिना लिब्जु उपो थान दर्शन गर्न जाँदा फूलैफूलको वर्षा
लिब्जु उपो थान
भुम्जु उपो थान
दिब्जु उपो थान

तस्बिर –गणेश वाम्बुले राई

Leave a Reply

Your email address will not be published.