मुन्धुम ट्रेल : किराँत मिथ, संस्कृति र प्रकृतिको बेजोड सङ्गम

FacebookTwitterEmailPinterestLinkedInShare67 विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो, मुन्धुम ट्रेल । छोटो अवधिमा घुमफिरको धेरै खाले स्वाद लिन पाइने यो ट्रेलमा हिमाल र पहाडका भूवनोट, संस्कृति र प्रकृतिको अवलोकन र अनुभूत गर्न पाइन्छ । विशेषता खोटाङ र भोजपुर जिल्लामा पर्ने यो ट्रेलमा किराँत राई समुदायको बसोबास छ । […]

Continue Reading

व्याकुल माइला गोल्ड कपले हिलेपानी–सोक्मटारमा ल्याएको तरङ्ग

नयाँ पेज प्रकाशित मिति : 23 October, 2019 2:53 pm -विरास राई मानव चेतना विज्ञान प्रविधि सञ्चार र समयसँगै बिस्तारै बढ्दै जान्छ । युग परिवर्तन भएसँगै विचार, दृष्टिकोण र मानव मनोविज्ञान बिस्तारै रूपान्तरण हुँदै जान्छ । समाज जहिले गतिशील हुन्छ, अगाडि बढ्छ । स्वास्फुर्त आफ्नै गतिमा हिँडेको समाजमा नै अन्तर्विरोध र विरोधाभास हुँदै विभिन्न मोडहरू […]

Continue Reading

बाँसुरीको धुनमा रमाउँदै किराती वाम्बुले

बिहिबार, १६ साउन २०७६, ०८ : ३३ |  श्याम राई काठमाडौं – नेपालको पूर्वी क्षेत्र आसपास रहेका किराती वाम्बुले राईहरूको बाँसुरी बजाउने प्रचलन हराउँदै गएको छ। यो प्रचलनलाई जोगाउन उनीहरूले साउन १५ मा बाँसुरी दिवस मनाउने गरेका छन्। लोक परम्परालाई संरक्षण गर्न वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले ‘बाँसुरी दिवस’ मनाउने चलनलाई यसवर्ष पनि निरन्तता दिएको छ। […]

Continue Reading

चारजनालाई आदिवासी पत्रकारिता पुरस्कार

श्रावण २७, २०७६ काठमाडौँ — यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ कान्तिपुरकर्मी गणेश राईलगायत चार जनालाई प्रदान गरिएको छ । पुरस्कृत हुनेमा रेडियोतर्फ कौशल चेम्जोङ (उदयपुर), अनलाइनतर्फ राजबहादुर गुरुङ (कास्की) र टेलिभिजनतर्फ शोभा श्रेष्ठ (काठमाडौं) छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र फोनिजका अध्यक्ष डण्ड गुरुङले सोमबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ […]

Continue Reading

धुमधाम ढ्वाङकुमो

श्रावण ३२, २०७६कान्तिपुर संवाददाता ललितपुर — किरात वाम्बुले राईहरुले महान् चाड ढ्वाङ्कुमो राजधानीमा धुमधामसाथ मनाएका छन् । जनैपूर्णिमा तिथिमा पर्ने उक्त चाड बर्खे बालीलाई पितृ र प्रकृतिको पूजासहित मनाउने गर्दछन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा विगत १९ वर्षदेखि राजधानीमा समेत मनाउँदै आएको संस्थाका महासचिव जीवन हाताचोले बताए । ‘यो ढ्वाङकुमो सांस्कृतिक कानुनमा आधारित महान् चाड […]

Continue Reading

किरात वाम्बुले राईले मनाए ढ्वाङकुमो

शनिबार, ३२ साउन २०७६, ०८ : १२ |  श्याम राई ढ्वाङकुमो कार्यक्रममा मादल र बाँसुरी बजाइँदै। तस्बिरःनागरिक किरात वाम्बुले राई समुदायले बिहीबार ढ्वाङकुमो पर्व धुमधामसँग मनाएका छन्। वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा कार्यक्रम भएको हो। वाम्रासका केन्द्रीय उपाध्यक्ष गणेश राईले हरेक वर्ष विविध सांस्कृतिक कार्यक्रम गरी उपत्यकामा पनि ढ्वाङकुमो चाड मनाउँदै आएको बताए। ‘प्रकृतिको पूजा […]

Continue Reading

साकेला सिलीको अर्थ खोज्दै किराती

गणेश राई (काठमाडौं)– पिखुवा खोला सलल मायाको तस्बिर झलल सैसैला हौ सैसैला सै ढोले सै अर्को ढोले खोई । वनचरी नाच्यो वनभरि अनिदो माया मनभरि सैसैला हौ सैसैला सै ढोले सै अर्को ढोले खोई । उभौली र उधौली लाग्दै गर्दा किराती युवा युवतीहरू जुरमुराउँछन् । ढोल र झ्याम्टा बजाएर गोलाकार नाच्ने सोच्दछन् । हुन पनि […]

Continue Reading

तीर्थ – लिब्जु बाजे

शनिबार, १८ जेठ २०७६, ०९ : ११ |  श्याम राई   FacebookTwitterMessenger ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा। उँबु, वाक्सा र केत्तुके गाउँको शिरमा अवस्थित। डाँडाबाट तराईका फाँट र उत्तरमा सगरमाथा देख्न सकिन्छ। घना जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुका देवता लिब्जु उपो सामाथान छ। वाम्बुलेहरुले पितृ र प्रकृतिको पुजा गर्दा लिब्जु, भुम्जु र दिभुजुलाई दिदीबहिनी या […]

Continue Reading

बुवासँगका रोचक क्षण- व्याकुल माइला

व्याकुल माइला मैले मेरो बुवाबारे लेखेको लेख एउटा दैनिक पत्रिकामा छापिएको भोलिपल्ट गाउँ पुगेर बुवालाई त्यो लेख पढेर सुनाउँदै गर्दा झसङ्ग व्युझिएँ । त्यो मीठो पल केवल सपनामात्रै थियो । बुवा मानबहादर राईले हामीलाई सदाका लागि छोडेर जानुभएको पनि चार महिना भइसक्यो । बुवासँगको नोस्टाल्जिया अर्थात् यादगार क्षणहरू यति धेरै छन् कि पलपल सम्झनाले झस्काइरहन्छ […]

Continue Reading

‘व्याकुल माईलालाई सेवा सुविधा देउ’ : सांसद राई

आइतबार, १५ बैशाख २०७६, २० : ४६ |  नागरिक खोटाङ- प्रदेश नम्बर १ को संसदमा राष्ट्रिय गानका सर्जक व्याकुल माईलालाई उपयुक्त सेवा सुविधा दिइनुपर्ने आवाज उठेको छ। आइतबारको प्रदेश संसदको शुन्य समयमा खोटाङका सांसद राजन राईले १ नम्बर प्रदेशको ओखलढुंगामा जन्मिएका र राष्ट्रको अनमोल आभूषण भएकाले व्याकुल माईलालाई प्रदेश सरकारले सम्मानकासाथ सेवा सुविधा उपलव्ध गराइनुपर्ने माग राखेका […]

Continue Reading