कोसेली – सृष्टि ब्युँझाउने आवाज – झुमा लिम्बू
इक्सा खाम्बेक (ब्रह्माण्ड) टक्क रोकिएको बेला मान्छेले सृष्टि फेरि ब्युँझाउन होमा हो मिलाउँदै हाक्पारे गाउन थाल्छन् । अन्ततः हाक्पारे त्यस भूभागका आदिम जाति लिम्बूले गाउने सबैभन्दा जेठो, मीठो र शास्त्रीय संगीत …
Read More