तीर्थ – लिब्जु बाजे

शनिबार, १८ जेठ २०७६, ०९ : ११ |  श्याम राई   FacebookTwitterMessenger ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा। उँबु, वाक्सा र केत्तुके गाउँको शिरमा अवस्थित। डाँडाबाट तराईका फाँट र उत्तरमा सगरमाथा देख्न सकिन्छ। घना जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुका देवता लिब्जु उपो सामाथान छ। वाम्बुलेहरुले पितृ र प्रकृतिको पुजा गर्दा लिब्जु, भुम्जु र दिभुजुलाई दिदीबहिनी या […]

Continue Reading

बुवासँगका रोचक क्षण- व्याकुल माइला

व्याकुल माइला मैले मेरो बुवाबारे लेखेको लेख एउटा दैनिक पत्रिकामा छापिएको भोलिपल्ट गाउँ पुगेर बुवालाई त्यो लेख पढेर सुनाउँदै गर्दा झसङ्ग व्युझिएँ । त्यो मीठो पल केवल सपनामात्रै थियो । बुवा मानबहादर राईले हामीलाई सदाका लागि छोडेर जानुभएको पनि चार महिना भइसक्यो । बुवासँगको नोस्टाल्जिया अर्थात् यादगार क्षणहरू यति धेरै छन् कि पलपल सम्झनाले झस्काइरहन्छ […]

Continue Reading

राष्ट्रगान लेखकका व्यथा

अमृत भादगाउँले शनिबार, १६ चैत २०७५, १० : २४ हाम्रो राष्ट्रगानका लेखक कसरी बाँचेका छन्? सरकारले सोध्नु पर्छ व्याकुल माइला अर्थात् प्रदिपकुमार राईलाई। उनी राष्ट्रिय व्यक्तित्व बनेको एक दशक भयो, उनले आफ्नो गरिमालाई ज्युँकात्युँ राखेका छन्। इमान्दारीले  आफ्नो उचाइ झन् बढाएका छन्। त्यसैले नेपाली नागरिक उनलाई ‘जिउँदो विभूति’का रूपमा आदर गर्छन्। उनको गीत ‘सयौं थुँगा फूलका […]

Continue Reading

मिलनकान्छाको ‘फूलको विज्ञप्ति’

कान्तिपुर संवाददाता काठमाडौँ — कवि मिलनकान्छा किरातीको ‘फूलको विज्ञप्ति’ कवितासंग्रह प्रकाशनमा आएको छ । कृतिभित्र ‘बागी बाटोहरू’, ‘खुसी निल्ने समय’, ‘विद्रोही घाम’, ‘देशवीरको देश’, ‘आँधीको आयातन’, ‘ढेडुको रमिता’, ‘ढुंगाको पत्र’, ‘धुपी जीवन’, ‘फूलको विज्ञप्ति’, ‘हिउँफूल’, ‘माटो र मुन्धुम’, ‘सगरमाथा झुण्डिएको रुख’, ‘सेक्सी सरकार’, ‘तिहारका तीन रङ’, ‘घाइते बन्दुक’, ‘शरणार्थी भगवान’, ‘सेतो पृथ्वीको नक्सा’ लगायत ६० शीर्षकका […]

Continue Reading

बान्तावा शब्दकोश प्रकाशन अन्तिम तयारी

प्रदेश नं.१ को सरकारी कामकाजको भाषा हुनुपर्ने प्रस्ताव गणेश राई काठमाडौं– युनेस्कोले प्रक्षेपण गरेअनुसार विश्वमा बोलिने ६ हजार ७ सय भाषामध्ये ९६ प्रतिशत भाषा कुल जनसंख्याको ३ प्रतिशतले मात्र बोल्छन् । अबको लगभग एक शताब्दीभिभ अहिले बोलिने भाषामध्ये आधा लोप भएर जानेछ । त्यसैगरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चले अहिले हरेक दुई हप्तामा एउटा भाषा लोप […]

Continue Reading

जोखनाको जन्म

फूलमान वल काठमाडौँ —  बितेको भदौका केही दिन रंगकर्मी किरण चाम्लिङ राईलगायतको टोली पोखरा नजिकैको पर्यटकीय गाउँ कालाबाङ घरेडीमा थियो  । मण्डला थिएटरले गरेको स्थलगत कार्यशालाका लागि रंगकर्मीहरू नाटकको विषय खोज्दै त्यहाँ पुगेका थिए  ।   नेपाली रंगमञ्चमा मौलिक विषयवस्तु र कथाहरू आउन छाडेको समय उनीहरूले द्वन्द्वोत्तर समाजको पीडा खोतले । बेपत्ता नागरिकको पारिवारिक मनोदशा उधिन्ने क्रममा किरणलाई […]

Continue Reading

व्याकुल माइला बुबाको सम्झना- ठूले मास्टर

व्याकुल माइला शनिबार, २५ फागुन २०७५, १२ : ०० राष्ट्रियगान छनोट कार्यदलले नयाँ राष्ट्रियगान छनोट गरी सरकारलाई हस्तान्तरण गरेको भोलिपल्ट बिहान अर्थात् २०६३ मंसिर १५ गते शुक्रबार बिहान ९ बजेतिर बुबाले गाउँको मितरीभञ्ज्याङबाट एसटिडी कल (फोन) गरेर खुसी जनाउनुभयो, छोरा, मैले अघि ७ बजेको समाचारमा खुसीको खबर सुनेँ। कूलको इज्जत राख्यौं, धन्यवाद छ। तिमीले गीत, […]

Continue Reading

ढाका होइन थाका

राजकुमार दिक्पाल यात्राका क्रममा सिक्किमतिर जाँदै थियौँ । इतिहासकार इमानसिंह चेम्जोङको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति वैरागी काइँलालाई सम्मान गर्ने कार्यक्रम तय गरिएको थियो, गान्तोकमा । कुलपति काइँला मलाई पनि त्यतातिर लैजाँदै हुनुहुन्थ्यो, एक सञ्चारकर्मीका रूपमा । कुरा प-यो, सात वर्षअघिको । धुलाबारीस्थित वैरागी निवासमा उहाँलाई लिन सिक्किमका चारजना संस्कृतिकर्मी तथा भाषासेवी आइपुगे । […]

Continue Reading

किरात धर्म भित्रको एक सम्प्रदाय युमा साम्यो

विश्वासदीप तिगेला इतिहास अनुसार आजभन्दा लगभग ३८ सयदेखि ५ हजार वर्षअगाडि किरात काल थियो। ३२ पुस्ता किरात राजाले शासन गरेका थिए। किरात काल चरम सभ्यतामा पुगेको थियो अर्थात सभ्यताको शुरुवात त्यहीबाट शुरु भएको मानिन्छ। किरात सभ्यता भन्नु नै किरात संस्कार थियो, किरात संस्कृति थियो, किरात लिपि थियो र किरात धर्म थियो। किरात संस्कार संस्कृति, भाषा, […]

Continue Reading

येबाहरूको उत्पत्ति स्थल

 अर्जुनबाबु माबुहाङ बेलायतका मानवशास्त्रीद्वय जोन टी. हिचकक र रेक्स एल. जोन्सले २०२४/२५ सालताका तेह्रथुमको फेदाप र छथरमा याक्थुङ्बा लिम्बू जातिका देवारी (धामी–झाँक्री) हरू फेदाङ्बा, साम्बा, येबा/येमा, माङ्बाहरूको बारेमा अध्ययन गरेका थिए । उक्त अध्ययन सन् १९७६ मा ‘स्पिरिट पजेसन इन द नेपाल हिमालयज्’ पुस्तकको रूपमा प्रकाशन भयो । उनीहरूले लिम्बू जातिका देवारीहरूमध्ये खासगरी येबा/येमालाई मध्य एशिया/पूर्वी साइबेरियाका […]

Continue Reading