जिउँदो छँदै चिहान
रमेशचन्द्र अधिकारी काठमाडौँ — आफू जिउँदो छँदै चिहान बनाउने चलन धनकुटाका ग्रामीण क्षेत्रमा तीव्र बनेको छ । कम्तीमा दुई लाखदेखि पाँच लाख रुपैयाँ खर्चिएर चिहान बनाउने गरिएको छ । धेरैले घरभन्दा ३०–४० मिटर दूरीमा बारीको डिलमा चिहान बनाएका छन् । घरनजिक बारीका पाटामा झट्ट नियाल्दा मन्दिरजस्तै झल्को दिने स–साना घर देखिन्छन् । सिमेन्ट ढुंगा मिसाएर कलात्मक रंगरोगन गरेर बनाइएका […]
Continue Reading