भाषाशास्त्री डा. तारामणि राईको गम्भीर आलेख : मातृभाषीविहीन संस्कृत भाषा

डा. तारामणि राई  शिक्षा मन्त्रालयअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रले ऐच्छिक विषयका रूपमा पठनपाठन गराउन संस्कृत विषयको कक्षा एकको पाठ्यपुस्तकलाई स्वीकृत दिएको कुरा सञ्चार माध्यममा आएपछि विभिन्न आयामबाट यस विषयमा बहस सुरु भएको छ । कसैले अहिलेको सन्दर्भमा विद्यालयमा संस्कृत भाषा पठनपाठनको औचित्यमाथि नै प्रश्न उठाएका छन् भने कसैले ऐच्छिक विषय भनिए पनि बालबालिकामाथि अभिभावक हाबी […]

Continue Reading

संस्कृत भाषाको राजनीति

जेष्ठ ४, २०७७ आहुति काठमाडौँ — नपालमा फेरि एक पटक संस्कृत भाषाको अध्यापनसम्बन्धी बहस उत्पन्न भएको छ । सरोकारवाला जनताको जीवनमा गम्भीर प्रभाव पार्ने विषयहरूमा गुपचुप निर्णय गर्ने र बलात् लागू हुने बेला मात्र थाहा दिने नेपाली राज्यको परम्परागत घातक शैली कक्षा एकदेखि नै संस्कृत भाषा पढाउने निर्णयका सन्दर्भमा पनि पुन: प्रकट भएको छ । नयाँ संविधान […]

Continue Reading

‘लकडाउन’ले उब्जाएका केही तरंगहरू

चैत्र २०, २०७६ प्रा. नोवल किशोर राई काठमाडौँ — हाम्रो नेपाल सरकारले ‘लकडाउन’ को घोषणा गर्न अघि नै चैत ३ गतेका दिन हाम्रा छोरीहरू नुमा र निनाम्माले हामीलाई ‘सेल्फ क्वारेन्टाइन’का निम्ति घरबाट कतै नगई ‘सोसल डिस्ट्यान्स’ गर्ने सल्लाह दिएका थिए । उनीहरूको आमालाई कस्तो लाग्यो कुन्नि मलाई भने ‘म किन हाउस एरेस्ट भएर बस्ने?’ भन्ने जस्तो […]

Continue Reading

नेपालकै पहिलो पिएचडी गर्ने वडाध्यक्ष हरिराम सुवाल

हरिराम सुवाल बने पिएचडी गर्ने नेपालकै पहिलो वडाध्यक्ष  न्यूजपोलार     बैशाख २१, २०७७, आइतबार बलराम प्यासी काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा गर्ने हो भने बोल्नेधेरै तरशैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी (अण्डर एसएसली) भएको पाइन्छ । यस्तो अवस्थामा भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले भने […]

Continue Reading

देशकै नमुना विद्यालय खोटाङमा, बालबालिका कृषिदेखि विज्ञानसम्म खेल्दै पढ्दै

ई-हुलाकी चैत्र ०३, २०७५, आइतबार तिलक चाम्लिङ पुस्तकालयदेखि ‘इन्जिनियरिङ आरन’सम्म प्रयोगात्मक सीप अनि कुटोकोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकाउने थलोको रुपमा बिकास भएको छ शुभद्रा मदन फाउन्डेसन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा, खोटाङमा स्थापना गरिएको यस फाउन्डेसनका विद्यार्थीहरूले औपचारिकताका लागि मात्र विद्यालयमा परीक्षा दिन्छन् । स्कुल जाँदैनन् । फाउन्डेसनको व्यवस्थापनमा सामुदायिक जनजागृति आधारभूत विद्यालय रहेको छ । मा.वि. तहको परीक्षा सरस्वती मावि दिक्तेल र […]

Continue Reading

कोरोना कोरन्टिन-बाट- कवि राजा पुनियानी

कोरोना कोरन्टिन-बाट कवि राजा पुनियानी [क] एक दिन सयौँ जानवरको मासु बेचिने व्यस्त वुहान शहरले एउटा भाइरस ब्यायो नोभेल कोरोना भाइरस अब निस्कने भयो विश्व विजयमा नाघेर चीनको अग्लो पर्खाल अलेक्जान्डरको तलवारले हेरेको हेरेकै भयो हिटलरको पिस्तोलले खोकेको खोकेकै भयो मुसोलिनीको राइफलले सास फेर्नै सकेन कोरोना सुटुक्क पस्यो भारत एक दिन भिसा बिनै मेसेज बिनै […]

Continue Reading

कोभिड–१९ बाट जागिने यसरी

लिभु संवाददाता काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका निम्ति चौतर्फी चासो बढेको छ । नेपाल सरकार, निजी क्षेत्र, नागरिक समाज, आमसञ्चार माध्यमहरूको प्रयास जारी छ । खासगरी कोरोना भनेको के हो र यसबाट कसरी बच्ने भन्ने नै प्रमुख हो । कान्तिपुर राष्ट्रिय दैनिकका कार्टुनिस्ट अबिन श्रेष्ठले सचेतनामूलक कार्टुन चित्र प्रकाशित छ । उक्त कार्टुनलाई […]

Continue Reading

वाम्बुले र बाहिङ बस्तीमा हङ्सिली

चैत्र २, २०७६कुम्भराज राई ओखलढुंगा — वाम्बुले र बाहिङ किरातहरू फागुन र चैत महिनामा पुर्खाको स्मरण गर्छन् । यस बेला उनीहरू ‘ठूलो पितृ’ का नाममा विधिविधान गर्छन् । यसअघि मंसिरदेखि माघसम्म ‘सानो पितृ’ अर्थात् न्वागी, फेली विधि गर्ने प्रचलन छ ।   बाहिङहरूको मूल थलो ओखलढुंगा र सोलुखुम्बुको तल्लो भेग हो । वाम्बुलेहरू ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुलीको कोसी किनार […]

Continue Reading

सेमिका राई भन्छिन्– ‘मलाई सहयोग गर्नुहोस्, बाँच्न चाहन्छु’

५ चैत्र २०७६, बुधबार भगवती तिमल्सिना,काठमाडौं।  सोक्मटार, हिलेपानी, मानेभञ्ज्याङ–६, ओखलढुङ्गा निवासी १७ बर्षिया सेमिका राई ३ महिना अघि एकाएक बिरामी परिन । सामान्य परिवारमा जन्मिएकी राई गाउँमा नै नमूना काम गर्छु र स्थानिय बासिन्दाहरुलाई समेत नयाँ कृषि विधि सिकाउँछु भनेर जेटिए पढ्दै थिईन् । उनको रुची खेलमा पनी भएकाले महिला फुटबलमा पनि उत्तिकै सकृयताका साथ […]

Continue Reading

डा. माधव प्रसाद पोखरेल : कुसुन्डा भाषा लोप भयो ?

डा. माधव प्रसाद पोखरेल २०७६ फाल्गुण १० शनिबार ०९:०८:०० ११ माघमा ८५ वर्षको उमेरमा ज्ञानीमैयाँ सेनको देहान्त भएपछि कुसुन्डा भाषा लोप भयो भन्ने खबर समाचार माध्यममा आयो । कसैले अर्की वक्ता कमला खत्री बाँकी रहेको, तर उनी ज्ञानीमैयाँ जत्तिकै त्यो भाषा बोल्न नजान्ने भन्ने झुटा कुरो पनि सार्वजनिक गरे । अखबारहरूले तनहुँका राजामामा बितेका वेलामा पनि ‘कुसुन्डा […]

Continue Reading