किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा

किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा नवनिर्वाचित कार्यसमिति नरजित राई चैत १२, २०८० सोमबार १३:४६, हङकङ किरात राई यायोक्खा (किराया), हङकङले १२औँ अधिवेशन सम्पन्न गरेको छ। सातिन जिल्लाको किलुङचुङमा अवस्थित सुप्तुलुङ खिमको, यलम्बर सभा हलमा हिजो (२४ मार्च) अधिवेशन गरिएको हो। किराया हङकङका अध्यक्ष चन्द्रका थुलुङ राईको अध्यक्षता सप्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति […]

Continue Reading

साहित्यिक पत्रकारद्वय घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक साहित्यिक पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । ६२ वर्षदेखि प्रकाशित ‘रचना’ द्वैमासिक पत्रिकाका संस्थापक सम्पादक साहित्यिक पत्रकार रोचक घिमिरेलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । उक्त पत्रिका २०१८ सालदेखि हालसम्म घिमिरे स्वयं प्रकाशन तथा सम्पादक हुनुहुन्छ । यसैगरी साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा […]

Continue Reading

तेस्रो वार्षिकोत्सव मनायो, बायुङ राई सुम्निखिमले

लिभु संवाददाता काठमाडौं– किरात बायुङ राई सुम्निखिमको(२०८० पुस २० गते) तेस्रो वार्षिकोत्सव मनाएका छ । सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ सेचोचा राईको अध्यक्षता रहेको समारोहको प्रमुख अतिथि जिमी राई उत्थान समाजका अध्यक्ष यस बायुङ सेचोचा राई र विशेष अतिथि किरात प्रज्ञा परिषद्का उपकुलपति एवं दुमि किरात राई फन्सिखिमका अध्यक्ष डा. नेत्रमनी दुमि राईले बोकोलमा (तिनचुला) […]

Continue Reading

शिक्षाको उज्यालो छर्न ‘भर्नाबहादुर राई–सुखरानी (लिम्बुनी) राई’ नाममा अक्षयकोष

लिभु संवाददाता ओखलढुंगा- गाउँघरको विद्यालयलाई उत्कृष्ट तुल्याउने उद्देश्यले अभिभावले आफन्तका नाममा अक्षयकोष स्थापना (२०७८ भदौ ३१ गते) गरेका छन् । ओखलढुंगाला जिल्लाको दक्षिण मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ उँबु फोकुलस्थित जनहित आधारभूत विद्यालय लुकुवापानीमा ‘भर्नाबहादुर राई–सुखरानी (लिम्बुनी) राई’ नाममा अक्षयकोष स्थापना गरिएको हो । यो सरकारी विद्यालय हो । बुवा स्वर्गीय भर्नाबहादुर राई र आमा […]

Continue Reading

‘लिब्जु–भुम्जु पुरस्कार-२०७७’ कवि एमबी थुलुङ राईलाई (राम्दले भाकाको भिडियोसहित)

कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’  लिभु संवाददाता काठमाडौं । वाम्बुले मातृभाषाका कवि एमबी थुलुङलाई २०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस अंकमा प्रकाशित ‘आ कुपि ब्अिम्सै ख्राङ्मे’ (मेरो भाग्य सम्झिदै रुन्छु) शीर्षक गीत छनोटमा परेको हो । २०५६ सालदेखि उक्त […]

Continue Reading

आदिवासी जनजातिको परिचय झल्किने एटलस र प्रोफाइल बनाउँदै आयोग

आदिवासी जनजातिको परिचय झल्किने एटलस र प्रोफाइल बनाउँदै आयोग लिभु संवाददाता धुलिखेल (काभ्रे)– आदिवासी जनजाति आयोग सम्रग आदिवासी जनजातिको परिचय झल्किने मानचित्रावली (एटलस) र एकीकृत पाश्र्वचित्र (प्रोफाइल) निर्माणमा जुटेको जनाएको छ । संविधान र आयोग ऐनमा तोकिएअनुसार आवश्यक नीति, कानुन तथा संस्थागत सुधारका पहल गर्न विज्ञसहित आयोजित पाँच वर्षे योजना खाका निर्माण कार्यशालामा उक्त जानकारी […]

Continue Reading

फोनिज युकेको महासचिवमा भिमल राई

वीनेपाली २०७८ असार १३ गते लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको महासचिवमा भिमल राई चयन भएका छन् । समितिको शनिबार बसेको बैठकले राईलाई महासचिवमा मनोनयन गरेको हो । यसअघि उनी सचिव थिए । उनी अघि महासचिव रहेका कर्मा पहाडी शेर्पाले नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निर्वाचनमा लड्नका लागि महासचिव पदबाट राजिनामा दिएपछि […]

Continue Reading

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानको ६४औं वार्षिकोत्सव (असार ९ गते)का अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम हुनु भएको छ । भर्चुअल माध्यमबाट आयोजित कविता प्रतियोगितामा राईको ‘देशको नक्सा’ शीर्षक रचना प्रथम घोषणा गरिएको हो । त्यसैगरी धादिङकी अमृता स्मृतिको ‘डढेलापछि पनि बसन्त आउँछ’ शीर्षक कविता […]

Continue Reading

मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री दिए कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालले 

मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री  गणेश वाम्बुले राई काठमाडौं– विश्वका २१ मुलुकमा रहेका ओखलढुंगेलीले कोभिड–१९ को दोस्रो महामारीमा ६४ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएका छन् । कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालमार्फत् उक्त रकम जुटाएका हुन् । उक्त रकमबाट ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक मिसन अस्पताललाई दुई–दुई वटा […]

Continue Reading

प्राचीन लोकबाजा कोङकोङमा (बिनायो), जंगली युगदेखि वर्तमानसम्म (भिडियोसहित)

‘प्याटेन्ट राइट’का निम्ति विश्वव्यापी कोङकोङमा वादन प्रतियोगिता गरिदै गणेश राई काठमाडौं– ‘कोङकोङमा’ (बिनायो) एक लोकबाजा हो । किरात समुदायमा आदिम कालदेखि प्रचलनमा रहेको यस बाजाको अग्राधिकार (प्याटेन्ट राइट) कायम गर्न पहल अघि बढेको छ । किरात राई सांस्कृतिक कलाकार संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा पारेर विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुल्ला प्रतियोगिताको घोषणा गर्दै […]

Continue Reading