वाम्बुले भाषा र संस्कारसँग मेराे भावना जोडिएको छ : वनमन्त्री शाही

फागुन १८, २०८१ आइतबार काठमाडौँ : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ओखलढुंगाका किरात वाम्बुले राईहरूकाे भाषा, संस्कार र संस्कृतिसँग भावना जोडिएको बताएका छन्। आज (आइतबार) ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका …

Read More

युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पण तथा स्मरण

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको सहआयोजनामा युगकवि सिद्विचरण श्रेष्ठको १४३ओैँ जन्मजयन्तीका अवसरमा उहाँको योगदानबारे स्मरण गरिएको थियो । प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित युगकवि श्रेष्ठले …

Read More

किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा

किराया हङकङले गर्‍यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा नवनिर्वाचित कार्यसमिति नरजित राई चैत १२, २०८० सोमबार १३:४६, हङकङ किरात राई यायोक्खा (किराया), हङकङले १२औँ अधिवेशन सम्पन्न गरेको छ। सातिन जिल्लाको …

Read More

साहित्यिक पत्रकारद्वय घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक साहित्यिक पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । ६२ वर्षदेखि प्रकाशित ‘रचना’ द्वैमासिक पत्रिकाका संस्थापक सम्पादक साहित्यिक पत्रकार रोचक घिमिरेलाई ‘प्रज्ञा नेपाली भाषा …

Read More

तेस्रो वार्षिकोत्सव मनायो, बायुङ राई सुम्निखिमले

लिभु संवाददाता काठमाडौं– किरात बायुङ राई सुम्निखिमको(२०८० पुस २० गते) तेस्रो वार्षिकोत्सव मनाएका छ । सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ सेचोचा राईको अध्यक्षता रहेको समारोहको प्रमुख अतिथि जिमी राई उत्थान …

Read More

शिक्षाको उज्यालो छर्न ‘भर्नाबहादुर राई–सुखरानी (लिम्बुनी) राई’ नाममा अक्षयकोष

लिभु संवाददाता ओखलढुंगा- गाउँघरको विद्यालयलाई उत्कृष्ट तुल्याउने उद्देश्यले अभिभावले आफन्तका नाममा अक्षयकोष स्थापना (२०७८ भदौ ३१ गते) गरेका छन् । ओखलढुंगाला जिल्लाको दक्षिण मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ उँबु फोकुलस्थित …

Read More

‘लिब्जु–भुम्जु पुरस्कार-२०७७’ कवि एमबी थुलुङ राईलाई (राम्दले भाकाको भिडियोसहित)

कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’  लिभु संवाददाता काठमाडौं । वाम्बुले मातृभाषाका कवि एमबी थुलुङलाई २०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ …

Read More

आदिवासी जनजातिको परिचय झल्किने एटलस र प्रोफाइल बनाउँदै आयोग

आदिवासी जनजातिको परिचय झल्किने एटलस र प्रोफाइल बनाउँदै आयोग लिभु संवाददाता धुलिखेल (काभ्रे)– आदिवासी जनजाति आयोग सम्रग आदिवासी जनजातिको परिचय झल्किने मानचित्रावली (एटलस) र एकीकृत पाश्र्वचित्र (प्रोफाइल) निर्माणमा जुटेको जनाएको …

Read More

फोनिज युकेको महासचिवमा भिमल राई

वीनेपाली २०७८ असार १३ गते लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको महासचिवमा भिमल राई चयन भएका छन् । समितिको शनिबार बसेको बैठकले राईलाई महासचिवमा मनोनयन गरेको हो …

Read More

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानको ६४औं वार्षिकोत्सव (असार ९ गते)का अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम हुनु भएको छ । …

Read More