किराया हङकङले गर्यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा
किराया हङकङले गर्यो १२औँ अधिवेशन, अध्यक्षमा गजेन्द्र बान्तवा नवनिर्वाचित कार्यसमिति नरजित राई चैत १२, २०८० सोमबार १३:४६, हङकङ किरात राई यायोक्खा (किराया), हङकङले १२औँ अधिवेशन सम्पन्न गरेको छ। सातिन जिल्लाको किलुङचुङमा अवस्थित सुप्तुलुङ खिमको, यलम्बर सभा हलमा हिजो (२४ मार्च) अधिवेशन गरिएको हो। किराया हङकङका अध्यक्ष चन्द्रका थुलुङ राईको अध्यक्षता सप्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति […]
Continue Reading