पत्रकार दिक्पालको कृति ‘आदिवासी विद्रोहको इतिहास’ सार्वजनिक
लिभु संवाददाता काठमाडौं– पत्रकार तथा अनुसन्धाता राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइ“ला, लेखककी आमा चन्द्रमाया लिम्बू, इतिहासविद् दिनेशराज पन्त, …
Read More