संस्कृति – किरात राई जातिमा साया (प्रतिष्ठा)को महत्व
भोजपुर जिल्लाको दक्षिणी भेगलाई हतुवा र आम्चोक नामले चिनिन्छ । यी ठाउँहरूको मुख्य बसोवासी जातिमा किरात राई जाति प्रमुख जाति हो । यहाँका किरात राई जातिले पितृ पूजा गर्दा र …
Read Moreभोजपुर जिल्लाको दक्षिणी भेगलाई हतुवा र आम्चोक नामले चिनिन्छ । यी ठाउँहरूको मुख्य बसोवासी जातिमा किरात राई जाति प्रमुख जाति हो । यहाँका किरात राई जातिले पितृ पूजा गर्दा र …
Read Moreलिभु संवाददाता सोल, कोरिया सिर्जनशील अराजक कवि उपेन्द्र सुब्बाले फिल्म क्षेत्रमा पनि काम गर्न भ्याएका छन । त्यहीक्रममा उनको एउटा फिल्मी क्यारेक्टर ‘झाँक्री बा’ प्रख्यात छ । लेखनकै क्रममा उनको …
Read Moreलिभु संवाददाता काठमाण्डौ, भाषाशाश्त्री प्रा.डा. नोबलकिशोर राई ले जन्मे पछि केही उमेर ८, ९ बर्षमा पहिलो चोटी जे भाषा सिक्छ त्यही नै मातृभाषा भएको बताउनु भएको छ । आज अन्तराष्ट्रिय …
Read Moreकुरा २०५२ साल माघ तिरको हो । उतिखेर म १३ बर्षको थिएँ । जन्मथलो ओखलढुंगा जिल्ला उँबु गा.वि.स. वडा नं. ९ फोकुल गाउँलाई चटक्कै छोडेर उज्ज्वाल भविष्यको खोजीमा बसार्इं सरेका …
Read Moreइतर आवाज साहित्य समाज कोरियाले कविता कन्सर्ट गर्ने भएको छ । पछिल्लो चरण कोरियामा विशेषगरी साहित्यिक जमघट बाक्लो हुने गरेको छ । अध्ययन र रोजगारीको शिलशिलामा कोरिया आएका प्रवासी …
Read Moreआदिवासी किरातहरुमध्ये बाहिङ राई पनि पर्दछन् । बाहिङहरुको मुलथलो सोलुखुम्बु र ओखलढुंगा जिल्ला हो । बसाइसराइको क्रममा खोटाङ, उदयपुरलगायत देश–विदेशमा पुगेर बसोबास गरेका छन् । बाहिङहरु बसाइँ सरेर गएसँगै बाहिङ …
Read Moreलिभु संवाददाता माघ २५, २०७४ काठमाडौं– मिस राई २०१८ को उपाधि खोटाङकी एन्जल राईले हात पारेकी छन् । बिहीबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा प्रतियोगिता सम्पन्न भएको हो । एन्जिला विज्ञान …
Read More