लेखक जीवन हाताचो राईको सांस्कृतिक चिन्तन : ढ्वाङ्कुम् टार कि ढवाङ्कुम् पाखा ?

ढ्वाङकुम– ढ्वाङकुमको अर्थ किराँती, विशेष गरी वाम्बुले राईहरूले जेठ पूर्णे (धुलेपूर्णे) को दिन भूमि पूजा (भूमे सामा) गरिसकेपछि प्रकृतिसँग वर्षा पार्ने आशिष र भूमिबाट अनुमति मागी अन्नबाली छर्ने, लगाउने, बर्खे …

Read More

धरानका चित्रकारहरु लडकडाउनमा निराशाको बन्दी भएर बसेनन्

धरान विशेष २०७७ असार १७, बुधबार १७:४० –हर्ष सुब्बा धरानः कोविड–१९ एक्काइसौं शताव्दीको विश्व इतिहासमा महामारीको रुपमा मात्र नभई यस्ले निम्त्याएको लकडाउन बाट तहस नहस भएको अर्थतन्त्र सहित उल्लेख हुने निश्चित …

Read More

युवा कवि अम्बिर राईको वाम्बुले राई भाषामा गजल : कोरोनाख्वा पौम्वाल

कोरोनाख्वा पौम्वाल अम्बिर राई क्र्याम्खोख थुरथुर खिचाम रै कोरोनाख पाचाल जासि आहिप्साख सिचाम रै कोरोनाख पाचाल ख्वाल्बो ह्याक्का सब्बैख्वा माक्स पाइसाख्वा हाल्फु पिफु दिचाम रै कोरोनाख पाचाल भानाभाटा हाल्किमल तिन …

Read More

लकडाउनेको पीडा कवि उमेश राईको रचना : दुःख बेच्ने पसल भए

दुःख बेच्ने पसल भए उमेश राई दुःख बेच्ने पसल भए सबै दुःख बेच्थें होला खुसी दिने आफ्ना भए सधै खुसी हुन्थें होला ज्याला गरि सन्चो भए कमाएर ल्याउँथे होला तिर्न …

Read More

इतिहास : तिखेदेवल मन्दिर परिसरमा रहेको शिलालेखको प्रतिलिपि लेखन सन्दर्भ

प्राज्ञ अमर तुम्याहाङ विषय उठान किरात वंशका राजा शस्कुहाङ वा शङ्खाहाङ भनी इतिहासकारहरूले उल्लेख गरेका शेसिकुहाङ किरात राजाले पाटनको तिखे गाउँमा उमा महेशको देवल मन्दिर बनाई त्यस देवल मन्दिरमा देवशीला …

Read More

पेशल राईको कविता ‘सुनौलो घाम’

सुनौलो घाम यो महामारीमा यो महासंकटमा कसैलाई नैतिकता लिलामी गरेर स्वार्थ पूर्ति गर्नु छ कसैलाई जवाफदेहिता कुल्चेर अभिलाषा सिञ्चित गर्नु छ मानवीय अस्तित्व कै प्रश्नमा पनि कसैलाई मानवता बेचेर वाहवाही …

Read More

कोरोना कोरन्टिन-बाट- कवि राजा पुनियानी

कोरोना कोरन्टिन-बाट कवि राजा पुनियानी [क] एक दिन सयौँ जानवरको मासु बेचिने व्यस्त वुहान शहरले एउटा भाइरस ब्यायो नोभेल कोरोना भाइरस अब निस्कने भयो विश्व विजयमा नाघेर चीनको अग्लो पर्खाल …

Read More

वाम्बुले र बाहिङ बस्तीमा हङ्सिली

चैत्र २, २०७६कुम्भराज राई ओखलढुंगा — वाम्बुले र बाहिङ किरातहरू फागुन र चैत महिनामा पुर्खाको स्मरण गर्छन् । यस बेला उनीहरू ‘ठूलो पितृ’ का नाममा विधिविधान गर्छन् । यसअघि मंसिरदेखि माघसम्म ‘सानो …

Read More

म प्रशान्त डुबिरहेछु

  वेइमानी समयले टुहुरो बनाएपछि, यो बाल मन्दिरको कोठा, चोटा र आँगनभित्र रहर थुनिएको छ ! खुशी खसेको छ, आशा मरेको छ । रोकिएको छैन आँसुको भेल म प्रशान्त डुबिरहेछु …

Read More

कोरियामा व्याकुल माइला सम्मानित

लिभु संवाददाता, सौल । कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ । कोरियास्थित हाल क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र …

Read More