बायुङ भाषाको इतिहास

बायुङ भाषा चिनिया–तिब्बती महापरिवारको पूर्वी हिमाली शाखाअन्तर्गत किराँती परिवारभित्रको बहु–भाषाहरूमध्ये एक हो । मूलतः रुम्दा(ली), पाइ÷रिनाम्सा(ो)चा, नेचा(ली), हङ्गु(चा) र रोके(चा) समूहभित्र बोलिने यो भाषा बाहिङ नामले पनि चिनिन्छ । नब्बेको दशकपछि राज्य पुनर्संरचनाको बहसमा कोँइचवान, खम्बूवान र याक्थुङवान (लिम्बूवान) क्षेत्रहरूमध्ये ओल्लो किराँत अर्थात् कोँइचवानमा बोलिने यस भाषाको मूल थलोमा ओखलढुङ्गाको हर्कपुर, देउसम्बु (रा“गादिप), सर्सेपु (बिगुटार), […]

Continue Reading

मगर ढुटाङ रिल्हिङ ( मगर भाषामा कविता )

योट्मी ङाके   ङै खयाक बाज्युओ पालुङ बाढ्या( पुरानो ) होसै सिंओ मढुसो छुम्छुम्टै लेच काट कोनाङ ठन्कडिम डाच, हटै ढुसी बाहाच होसै रिक्माइ इन्न्हाङ टम्मसै योट्मी ङाके !! काम्हुन्न छान्लेसा सेन पेलिसो मानाम कठा सेन इसै गुइयाओ छ्याप,रोस रेवस कठा सेन आर्चिम- पार्चिम, लाफा-मिफा कठा गेस्नाङ – गेस्नाङ होस्को ढन्च ल्हेस्नाङ म्ह्याक्लेसा ङै होटबाटी […]

Continue Reading

जिन्दगीको एउटा विस्मात अर्थात क्वाल खातिर

  चाल्स डिकेन्स गाउँदेखि तल नदीपारी हिलेपानी या जाक्मा गाउँतिर जन्मेका हुन् जस्तो लाग्थ्यो–उ बेला । निम्न माध्यमिक तह पढ्ने एउटा अल्लारे ठिटो । डेभिड कपरफिल्ड वाम्बुले राई मातृभाषामा पढ्न पाउँथ्यो । लिब्जु–भुम्जु पत्रिकाको प्रायःजसो अङ्कमा चाल्र्स डिकेन्सको डेभिड कपरफिल्ड क्रमशः पढिरहदा यो चाल्र्स डिकेन्स भन्ने मान्छे गाउँ पारीको हाम्रै नाता पर्ने रहेछ जस्तो लाग्थ्यो […]

Continue Reading

वाम्बुले राईहरूको समृद्ध संस्कार ‘खाउमो’

वाम्बुले संस्कृति : संघीय प्रदेश नं.१ ओखलढुंगा र खोटाङ जिल्ला दुधकोसी अनि सुनकोसी संगम आसपासका किराती वाम्बुले राई समुदायमा हिउँद महिना मंसिर, पुस, माघ, फागुनमा पितृकार्य गर्दैआएको भेटिन्छन् । विशेषगरी ओखलढुंगाको उँबु, वाक्सा, मानेभन्ज्याङ, केतुके, माधवपुर, रिचुवा, जाक्मा, हिलेपानी, सोक्मटारतिर मंसिरमा नयाँ अदुवा र धान पाकेपछि घरैपिच्छे वाम्ला (न्वागी) गर्दछन् । त्यसैगरी, खोटाङको बाहुनीडाँडा, बेता, […]

Continue Reading

ल्होसार के हो ? यसको इतिहास र वर्तमान अवस्था

ल्होसारको शाब्दिक अर्थ नयाँ वर्ष हो । ‘ल्हो’ भन्नाले वर्ष र सार भन्नाले नयाँ भन्ने बुझिन्छ, अर्थात् हाम्रा पुर्खाहरूले नयाँ वर्ष मनाउने चलन धेरै अघिदेखि चलाउँदै आएका रहेछन् । बाह्र ओटा पशु–पंक्षीलाई मूख्य आधार मानेर तिनीहरूकै नाममा लोसार मनाउने परम्परा रहिआएको छ । क्रमशः च्यि लोे (मुसा वर्ष), लाङ लो (गोरू वर्ष¬¬), तग्लो (बाघ वर्ष), […]

Continue Reading

वाम्बुले राई भाषाः मुक्तक

१. फुरिस्याङ् ज्वाक्चो इः ब्ल्याम कुलि रान्चो सोरुस्याङ् ज्वाक्चो ड्अुसुमल्वाम फुलि रान्चो इः स्वानढ्वाम सिलाखा इल्वाङ् स्वाभाउ रान्चो आज्ज्याँ तोसेलस्याङ ज्वाक्चो इः कुलि रान्चो । २. आरान्चो खासि प्वाचोतिड् बुर्सिपर्छ उङ्तिड् आन त्वाम ड्अ्वाबुन साकुम थुर्सिपर्छ उङ्तिड् इमब्वाल्वाइ आमाइ आनाइठु आर्याबिङ क्वाल दुम्साक इम्यान तिल्याम चुर्सिपर्छ उङ्तिड् । ३. उनुक प्लिइमाक त्वामचिन्चि न्यातुम बाःम ब्लेक्चाम […]

Continue Reading

संस्मरण: बाहिङ संस्कृतिको सेग्रो

आदिवासी किरातहरुमध्ये बाहिङ  राई पनि पर्दछन् । बाहिङहरुको मुलथलो सोलुखुम्बु र ओखलढुंगा जिल्ला हो । बसाइसराइको क्रममा खोटाङ, उदयपुरलगायत देश–विदेशमा पुगेर बसोबास गरेका छन् । बाहिङहरु बसाइँ सरेर गएसँगै बाहिङ भाषा, संस्कार–संस्कृतिहरु लोप भइरहेको छ । आफ्नो मौलिकता, भाषा, संस्कार–संस्कृति आधुनिकताको चेपुवामा पर्दै गएको छ । बाहिङहरुको संस्कारिक पितृकार्यमध्ये हङ अर्थात् सेग्रो सबैभन्दा जेठो वा […]

Continue Reading