नगरपालिकाको लेटरहेडमा चाम्लिङ भाषा
खोटाङ ६ श्रावण २०७७ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यालयको लेटरहेडमा चाम्लिङ भाषालाई प्रयोगमा ल्याएको छ । आर्थिक वर्ष २०७७/०७८ मा चाम्लिङ भाषालाई पनि सरकारी कामकाजकाक्रममा मान्यता दिने नीति तथा कार्यक्रम …
Read More