मान राईको विचार : पर्यटनको दृष्टिमा मेरी प्यारी ओखलढुंगा

–मान राई आमाको यादले सताए जन्मथलो फर्किनु रे । बिहान उठ्ने बित्तिकै हलेसी महादेवको दर्शन गरेपश्चात् तल रुम्जटारको फराकिलो मैदानझैँ पाखुरी फैलाउँदै पूर्वमा दूधकोसी, पश्चिममा सुनकोसी काखी च्यापे, आफ्नो शिर उँचो पार्दै ठिङ्ग उभिएकी चोमोलुङ्माझैँ स्वच्छ छविले अटल मेरी ओखलढुंगा । केही दिन पहिला फेरि दर्शन गर्ने मौका पाएको थिएँ । ढाका टोपी नभए पनि […]

Continue Reading

ठाउँको नाम : टोक्सेल, ट्वाक्सेलमाफु र वाम्बुले राई

ओखलढुंगा जिल्लाको दक्षिणी सिमाना सुनकोशी नदीको काखमा अवस्थित एक रमणीय ठाउँ हो, टोक्सेल । खासमा यो टोक्सेल गाउँ विकास समितिको नाम हो । अहिले मानेभन्ज्याङ गाउँपालिका वडा नं.७ अन्तरगत रहेको छ । फैलावट अर्थात् क्षेत्रफलका हिसाबले नदी किनारा समुद्री सतह ५०० मिटरदेखि करिब १९०० मिटर उचाईमा छ । टोक्सेलअन्तर्ग माझीगाउँ, जैसीगाउँ, भुतपानी, राघापुर, कुम्लिङ लगायत […]

Continue Reading

हर्कराज राई ‘बुद्धि’को आलेख : ‘फोकुलेङ कुलो’ गीत बनेको कुलो फेरि यसरी बन्यो

गाउँघरको सेरोफेरो : ‘फोकुलेङ कुलो’ गीत बनेको कुलो फेरि यसरी बन्यो इतिहासको अभूतपूर्व कालखण्डमा पुस्तौ पुस्तासम्म पनि रहिरहने गरी सँधै र सबैको निम्ति खासगरी फोकुल गाउँ र फोकुलेहरूको लागि वि.सं.१९६० सालदेखि नै कुलो खन्ने काम सुरु गरे । निरन्तर कडा परिश्रम गरेर १९७६ सालमा सिर्कु खोला र रोम्दो खोला निर्विरोध मुहान कायम हुन गयो । […]

Continue Reading

रमणिय पर्यटकीय स्थल झन्डिडाँडा

सत्यम राई सडकपुर (इलाम) । इलाम जिल्लालाई नेपालको पहाडकी रानी भन्न गरिन्छ । इलामको दक्षिण पूर्वी क्षेत्रमा रोङ गाउँपालिका रहेको छ । यही रोङ वडा नं. ६ रम्भ्याङमा समुद्री सतहदेखि करिब २२०० मिटर उचाईमा झन्डिडाँडा रहेको छ । झन्डिडाँडा एउटा रमणिय पर्यटकीय स्थल हो । यो मनोरम थलोको सरंक्षण संवद्र्धन हुने क्रममा छ । किरात […]

Continue Reading

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खानेपानीको अभाव

    लिभु संवाददाता, खोटाङ ।  खोटाङ जिल्लाको दक्षिण पूर्वी भेग हलेसी तुवाचुङ नगरपालिका -२ दाम्ली गाउँका बासिन्दाले अझै पानीको अभाव झेलिरहेका छन । नगर पालिकाको वाड नं:१,२ र ३ का बासिन्दाले अझै डेडदुई घन्टासम्म टाढाबाट पानी बोकेर घर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय कमला राईले बत्ताईन । पहिरोले खानेपानीको पाईप बगाएपछि उक्त समस्या आएको […]

Continue Reading

गाउँठाउँको अर्थपूर्ण नामाकरणबारे विशेष राईको आलेख : ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण

ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण वामद्याल अर्थात् उँबु किरात वाम्बुले राईहरूको उत्पत्ति थलो हो । वाम्बुले राईहरूको भाषा, संस्कार तथा संस्कृतिको खोज अनुसन्धान गर्नुपर्छ भने वामद्याल पुग्नुपर्छ । आज संसारभरि जति पनि किरात वाम्बुले राईहरू छरिएर बसेका छौं । भए तापनि हाम्रो पुर्खौली, वंश र इतिहास वामद्यालदेखि सुरुवात हुन्छ । त्यस कारण पनि वाम्बुले राईहरूको […]

Continue Reading

इतिहास : वाम्बुले राईलाई त्यसपछि चौरासे राई भनियो, हड्सनका स्रोत व्यक्ति उनै बागवर्ण राईको नालीबेली र पुरातात्विक चौरासे घर

बागबर्ण, चौरास घर र वाम्बुले मुक्काचो बागबर्ण त्यस्ता थिए : बागबर्ण गुजी उपो आक्वाल ख्वाल्चो थि उपो ? सोधेँ बाजे (जस्तलाल)लाई । जवाफ पाएँ, ‘इ बुस्याङ रोच्वाख्वाल्चो डा आङ फिलास थिय्वा हौ जाँठा ।’ सिकुवामा बसेर हुक्का तान्दै गरेको मेरो बाजे र म बिचको सवाल जवाफ यस्तो थियो । २०३७÷३८ सालतिरको प्रसंग हो । २०४० […]

Continue Reading

पदम चौरासे राईको संस्मरण : यसरी पुगियो, पुख्र्यौली थलो ओखलढुंगा र गरियो लिब्जुको दर्शन

पदमकुमार चौरासे राई चैत्र मासको दिन भए पनि वरिपरि गुराँस फुलेर चिटिक्क परेको ठाउँ रहेछ । रमाइलो हरियाली देवधाम रहेछ । राताम्मे गुराँस फुलेको हरियाली रहेको लिब्जु डाँडामा हामी ३ जना पुग्यौं । साथमा लगेको अक्षता, साल धुप पूजा सामाग्री लिएर पूजा स्थान तीन फन्को मा¥यौं । पूजा गरेर बाहिर निस्कियौं । बाहिर निस्किनासाथ पानी […]

Continue Reading

डा. तारामणि राई लेख्नु हुन्छ- त्यसैले गाउँपालिकाको नाम लिम्चुङबुङ राखियो

विषयको उठान “आखिर नाममा के छ ?” यो निकै चर्चित वाक्यांश विश्वविख्यात नाटककार विलियम शेक्सपियरले उनको नाटक “रोमियो र जुलियट”मा प्रयोग गरेका थिए । उक्त नाटकमा जुलियटले रोमियोलाई भनेकी हुन्छिन्, “नाममा के छ र ? एउटा गुलाबलाई जे नामले पुकारे पनि त्यसको बासना उत्तिकै मीठो हुन्छ ।” त्यसो त नामै नदिए पनि गुलाबले न बासना […]

Continue Reading

इतिहास दस्तावेज : वाम्बुले राई समुदायमा मुखिया, जिम्मावल

प्रसङ्ग कविगोष्ठी वाम्बुले राई भाषा, लिपि, साहित्य, संस्कृति, परम्पराको संरक्षण अभियान सुरु भएको दुई दशक हुँदैछ । यसैको एउटा शृंखला हो– वाम्बुले राई भाषाको कविगोष्ठी जुन २०५५ सालमा सुरु भयो । यही २०६९ कात्तिक १८ गते मानेभन्ज्याङको उदयपुर गाउँमा ‘१४ औं वाम्बुले राई भाषा यलम्बर स्मृति कविगोष्ठी–२०१२’ सम्पन्न भयो । यो अभियानको मुख्य काम आफ्नोपनको […]

Continue Reading