तीस वर्षपछि हलो अनुभव

काठमाडौँ — हलो शास्त्र पढेर बनाउने होइन, गरेर देखाउने कला हो । झण्डै तीस वर्षपछि मैले हलो ताछ्न पुगें, गाउँघरमा । गए चैतको अन्तिम साता एक बिहानै अकस्मात झरी पर्‍यो …

Read More

फिचर – ओखलढुंगामा २ सय ३ मानिस हराए, एक सय ३९ महिला

एसबी जेरो ओखलढुंगा– ओखलढुंगाबाट तीन वर्षको अवधिमा दुई सय तीन मानिस हराएका छन् । आर्थिक वर्ष २०७२÷२०७३ देखी चालु आर्थिक वर्ष २०७४÷२०७५ सम्मको तथ्यांकको आधारमा दुई सय तीन मानिस हराएका …

Read More

लुङखिम राई पुस्तक सार्वजनिक

लिभु संवाददाता फिक्कल (इलाम)– देशको पूर्वी सीमाना इलाममा रहेका अल्पसंख्यक किराती लुङखिम राई जातिको परिचयसहितको ‘किराती लुङखिम राई जाति ः जन्मदेखि मृत्युपर्यन्तसम्मको मुद्दुम संस्कार’ पुस्तक सार्वजनिक भएको छ । सूर्योदय …

Read More

किरात प्रदेश नामाकरणको लागि हस्तक्षर अभियान सुरू

लिभु संवाददाता काठमाडौं– नेपालको संघीय प्रदेश–१ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न दबाव दिने उद्देश्यले किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शुक्रबारदेखि हस्ताक्षर अभियान सुरू भएको छ । केन्द्रीय राजधानी काठमाडौको …

Read More

बजेट बारे प्रदेश सरकार अलमलमा 

विराटनगर २२ फागुन,  । प्रदेश १ को सरकार चैत १५ भित्रै बजेट ल्याउने तयारीमा रहे पनि  प्रक्रिया र बजेटको आकारबारे अलमलमा छ । प्रदेश सरकारलाई बजेट निर्माणका लागि आवश्यक पर्ने …

Read More

राईको नेतृत्वमा भोजपुर–काठमाडौं सम्पर्क मञ्च गठन

लिभु संवाददाता, काठमाडौं– नेकपा एमाले भोजपुर–काठमाडौंं सम्पर्क मञ्चको १२ औं सम्मेलनले दिलीप कुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पार्टी केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न …

Read More

वाम्बुले राईहरूको समृद्ध संस्कार ‘खाउमो’

वाम्बुले संस्कृति : संघीय प्रदेश नं.१ ओखलढुंगा र खोटाङ जिल्ला दुधकोसी अनि सुनकोसी संगम आसपासका किराती वाम्बुले राई समुदायमा हिउँद महिना मंसिर, पुस, माघ, फागुनमा पितृकार्य गर्दैआएको भेटिन्छन् । विशेषगरी …

Read More

बबिना किरातीको पहिलो एल्बम ‘मर्निङ’ बजारमा

लिभु संवाददाता काठमाडौँ– गायिका बबिना किरातीको गीति एल्बम मर्निङ द बिगिनिङको विमोचन गरिएको छ। एनटिभी प्लसको कार्यक्रम झंकार लाइभ शो मार्फत वरिष्ठ संगीतकर्मी पारस मुकारुङले एल्बमको विमोचन गर्नुभएको थियो। नेपाली …

Read More

शुरु भयो हलेसीमा आयुर्वेद सेवा

माघ २१, २०७४ लिभु संवाददाता काठमाडौं । खोटाङको प्रसिद्ध धार्मिक थलो हलेसीमा आयुर्वेद उपचार सेवा सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिकाले माघ २० गतेबाट यो सेवा सुरु गरेको हो …

Read More

एन्जिलाले चुमे मिस राई–२०१८को उपाधि

लिभु संवाददाता माघ २५, २०७४ काठमाडौं– मिस राई २०१८ को उपाधि खोटाङकी एन्जल राईले हात पारेकी छन् । बिहीबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा प्रतियोगिता सम्पन्न भएको हो । एन्जिला विज्ञान …

Read More