आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न

राजु सुब्बा बेलायत– यही १२ अगष्ट २०१८ का दिन युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र युकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो । युकेका […]

Continue Reading

कोरियामा नेपाली सम्पर्क समितिले रजत जयन्ती मनाउदै सामाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने

लिभु संवाददाता, सोल, दक्षिण कोरिया । कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिले संस्था स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नोभेम्बर २५ आइतबार रजत जयन्ती मनाउन लागेका हो । रजत जयन्तीको अवसरमा संस्थाले स्मारिका नेपाली सन्देश प्रकाशन गर्नुका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष अञ्जु केसीले बताइन् । ‘हामी दक्षिण […]

Continue Reading

युकेबाट प्रदेश न १ को नाम लिम्बुवान हुनुपर्ने माग

लिभु संवाददाता बेलायत– गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ । नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरु मध्ये प्रदेश न १ को सम्बन्धमा चुम्लुङले भनेको छः सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र स्वायत्त लिम्बुवान रहने […]

Continue Reading

किराया यूकेको अध्यक्षमा कल्पना राई निर्वाचित

लिभु संवाददाता भाद्र २४, २०७५- किरात राई यायोक्खा युकेको सातौं अधिवेशन किरात हाउस् ग्याम्बल् लेनमा ८ सेप्टेम्बर २०१८ शनिवारको दिन भव्यरुपमा सम्पन्न भएको छ। किरात राई यायोक्खा यूकेका अध्यक्ष पदम बहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथीमा किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका निवर्तमान अध्यक्ष श्रीमती यसोदा राई र बिशेष अतिथिमा किरात राई […]

Continue Reading

प्रगतिले कोरियामा कविता सुनाए

लिभु संवाददाता, कोरिया-दक्षिण कोरियाको किम्हे शहरस्थित कवि, आख्यानकार प्रगति राईको एकल कविता वाचन सम्पन्न भएको छ । कार्यक्रम लिटल इन्डिया रेष्टुरेन्टको सभा हलमा इतर आवाज साहित्य समाजले आयोजना गरेको हो । आदिवासी सौन्दर्य, पहिचानको आवाज भन्ने नाराकासाथ कोरियामा इतर आवाज साहित्य समाज स्थापना भएको केही बर्षयता विविध साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ। कार्यक्रममा विभिन्न संघ-संस्थाका […]

Continue Reading

घाम र जून कृति विमोचन

सुरेन्द्र इङ्नाम बेलायत– कवयित्री नानु रानाको कविता संग्रह ‘घाम र जून’ सार्वजनिक गरिएको छ । बेलायतको स्विन्डन कम्यूनिटी हलमा १२ मे २०१८ का दिन विश्व नेपाली साहित्य महासंघ, वेस्ट यूके शाखा गठन समारोहमा पुस्तक विमोचन गरिएको हो । स्विन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णुप्रसाद गुरुङ प्रमुख अतिथि तथा विशेष अतिथि विश्व नेपाली साहित्य […]

Continue Reading

नयाँशक्ति कोरियाको विशेष भेला हुने

लिभु संवाददाता कोरीया -नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया (INS) को केन्द्रीय विशेष भेला यहि मे-२७ तारिखको दिन हुने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित वैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला गर्न लागिएको आईएनएस कोरिया काबा अध्यक्ष सुरेन्द्र बजगाईंले बत्ताउनु भयो । नयाँ शक्ति […]

Continue Reading

आठ महिनाको अवधिभित्र चारपटक बलत्कार, धेरैपटक यौन दुर्व्यवहार

लिभु संवाददाता- सोल, कोरियाली सत्ताधारी डेमोक्र्याटिक पार्टीका नेता आन हि जङलाई यौन दुर्व्यवहारको अभियोग लागेको छ । उनले आफ्नो स्वकिय सचिव किम जि इउनलाई बलात्कार गरेको आरोप लागेको हो । एक टेलिभिजन जेटिबिसी च्यानलमा अन्तरर्वाता दिदै आन हि जङका स्वकीय सचिव किमले बलात्कारको आरोप लगाएकी हुन् । आठ महिनाको अवधिभित्र चारपटक बलत्कार गरेको र धेरैपटक […]

Continue Reading

स्वागतद्वार ओखलढुंगामा, च्यारिटी डिनर युकेमा

लन्डन । कटारी–ओखलढुंगा सिद्धिचरण मार्ग सुनकोशी हर्कपुर पुल अर्थात् मध्यपहाडी लोकमार्गको घुर्मी खण्ड हर्कपुर पुल तरेर ओखलढुंगा प्रवेश गर्दैगर्दाको स्वागतद्वार युकेमा रहेका ओखलढुंगेहरूले बनाउन कम्मर कस्दैछन् । त्यसका निम्ति च्यारिटी डिनर आयोजना भएको छ । त्यही सेरोफेरोमा यो संस्मरणात्मक आलेख तयार गरिएको छ । सन् २०१८ फेब्रुअरी १७ तारिख तदअनुसार २०७४ साल फागुन ५ गते […]

Continue Reading

संस्मरण: आस्ताला भिस्टा,“बार्सोलोना”

भिम राई   २० जुलाई २०१२ | समय बिहानको ठिक ७ बजेछ | लामो हर्न बजाउदै पानीजहाज बार्सोलोनामा रोकियो | अचानक यसरि बजेको हर्नले मेरो निन्द्रा भताभुङ्ग भयो | बिस्तारै झ्यालको पर्दा सारे | बार्सोलोनाको जमिनमा घामको किरण भर्खर भुइमा झर्दै थिए | काष्ठमण्डपको धुलो र धुवा हेर्ने बानी परेका मेरो इन्द्रियहरु | यहा यस्तो […]

Continue Reading