संस्मरण: आस्ताला भिस्टा,“बार्सोलोना”

भिम राई   २० जुलाई २०१२ | समय बिहानको ठिक ७ बजेछ | लामो हर्न बजाउदै पानीजहाज बार्सोलोनामा रोकियो | अचानक यसरि बजेको हर्नले मेरो निन्द्रा भताभुङ्ग भयो | बिस्तारै झ्यालको पर्दा सारे | बार्सोलोनाको जमिनमा घामको किरण भर्खर भुइमा झर्दै थिए | काष्ठमण्डपको धुलो र धुवा हेर्ने बानी परेका मेरो इन्द्रियहरु | यहा यस्तो […]

Continue Reading

‘झाँक्री बा’को हट कविता कन्सर्ट -कोरियामा सम्पन्न

लिभु संवाददाता सोल, कोरिया सिर्जनशील अराजक  कवि उपेन्द्र सुब्बाले फिल्म क्षेत्रमा पनि काम गर्न भ्याएका छन । त्यहीक्रममा उनको एउटा फिल्मी क्यारेक्टर ‘झाँक्री बा’ प्रख्यात छ । लेखनकै क्रममा उनको कृति लाटो पहाडले जगदम्बाश्री पुरस्कार हात पारेपछि कसै–कसैले उनलाई लाटो पहाड उपमा पनि दिएको पाइन्छ । उनै बहुप्रतिभाशाली कवि ‘झाँक्री बा ‘ उपेन्द्र सुब्बाले कविता […]

Continue Reading

इतर आवाजले कोरियामा कविता कन्सर्ट गर्ने

  इतर आवाज साहित्य समाज कोरियाले कविता कन्सर्ट गर्ने भएको छ । पछिल्लो चरण कोरियामा विशेषगरी साहित्यिक जमघट बाक्लो हुने गरेको छ । अध्ययन र रोजगारीको शिलशिलामा कोरिया आएका प्रवासी नेपाली यूवाहरु फुर्सदको समयलाई सदुपयोग गर्दै यसरी सिर्जनात्मक कार्यमा लाग्ने गरेका छन । कोरियन नयाँ वर्ष सलनाल विदाको अवसर पारेर आयोजना गर्न लागिएको कविता कन्सर्टको […]

Continue Reading

काबुलको सैन्य वेसमा भीषण आक्रमण, ११ अफगान सैनिक मारिए

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको सैनिक प्रतिष्ठाननजिकको सैन्य वेसमा भीषण आक्रमण भएको छ ।स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे भएको आक्रमण परी कम्तीमा १५ जना मारिएका छन् । मारिनेमा ११ जना अफगान सैनिक र चारजना आक्रमणकारी छन् । १६ जना सैनिक घाइते भएका छन् । एकजना आक्रमणकारीलाई पक्राउ गरिएको छ ।आक्रमणकारी भारी हतियारसहित आएको त्यहाँका सुरक्षा […]

Continue Reading

अमेरिकाले ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटायो

एजेन्सी । अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार प्रतिबन्ध हटाइएको जानकारी गराएका छन्। उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ ।  त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने बारेमा केही बताइएको छैन । […]

Continue Reading

अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा ४० को मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा भएको आत्मघाती बम विस्फोटमा परेर कम्तिमा पनि ४० जनाको ज्यान गएको छ । अरु १ सय ४० जना घाइते भएका छन् । आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरेको एम्बुलेन्सलाई लगेर प्रहरीको चेकपोष्टमा विस्फोट गराएको बिबिसीले जनाएको छ । तालिवान विद्रोहीले आक्रमणको जिम्मेवारी लिएका छन् । काबुलमा एक हप्तामा भएको […]

Continue Reading

अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने

एजेन्सी ।अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने भएका छन् । ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई सही ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले कारबाही गर्ने तयारी गरेपछि राजीनामा गर्ने निर्णयमा उनीहरु पुगेका हुन् । जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक […]

Continue Reading

१८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता !

एजेन्सी । संसदले मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट दिएमा १८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिने प्रस्ताव राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले गर्ने भएको छ । मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइटहाउसको यात्रा गरेका ट्रम्पको यस योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा समर्थन खोज्न ट्रम्प प्रशासनले डेमोक्रेट […]

Continue Reading

अमेरिकी संघीय सरकारका काम शुरु हुँदै

एजेन्सी । अमेरिकाका दुवै सदनले संघीय निकायमा सरकारी कामकाज सञ्चालनसम्बन्धी विधेयक पारित गरेसँगै गत शुक्रबारदेखि ठप्प भएको सरकारी कामकाज पुन: सुरु हुने भएको छ । डेमोक्रेट सांसदहरुले फ्रेबुअरी ८ सम्मका लागि सरकारी निकायलाई खर्च बजेट प्रदान गर्ने अस्थायी विद्येयकमा सहमती जनाएसँगै सरकारी कामकाज पुन: सुरु गर्न बाटो खुलेको हो । डेमोक्रेटहरुले अस्थायी विद्येयकका लागि सहमती […]

Continue Reading

अफगानिस्तान : सेभ द चिड्रेनको भवन लक्षित बम विष्फोटमा ११ जना घाइते

एजेन्सी । अफगानिस्तानको जलालावादस्थित अन्तर्राष्ट्रिय सहयोग निकाय सेभ द चिड्रेनको भवन लक्षित कार बम विष्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् । सेभ द चिड्रेनको भवन परिसरमा भएको सो विष्फोटमा तालिवानी विद्रोहीको संलग्नताको आशंका गरिएको छ । यद्यपी विष्फोट कसले गराएको भन्नेबारे यकिन नभएको बीबीसीले जनाएको छ  । काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारी प्रवेश गरी २२ […]

Continue Reading