डिभिजन- २ को लागि प्रारम्भिक टोली घोषणा, सागर र विनोद आउट

काठमाडौं  । आगामी फेब्रुअरीमा नामिवियामा हुने वर्ल्ड क्रिकेट लिग डिभिजन २ क्रिकेट प्रतियोगिताको लागि २१ सदस्यी प्रारम्भिक नेपाली टोली घोषणा भएको छ। नियमित रुपमा नेपाली टोलीबाट खेल्दै आएका सागर पुन र विनोद भण्डारीलाई बाहिर राख्दै नेपाली टोलीको घोषणा भएको हो। राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लाम रहेको छनोट […]

Continue Reading

मेस्सीविना मैदानमा उत्रिएको बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनालाई सेल्टा भिगोले बराबरीमा रोकेको छ । प्रिक्वाटरफाईनल पहिलो लेगको खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो । दुबै टिमले पहिलो हाफमा १–१ गोल गरे पनि दोस्रो हाफमा गोल थप्न सकेनन् । १५ औँ मिनेटमा जोसे अनाईजले गोल गर्दै बार्सालाई अग्रता दिएका थिए । तर […]

Continue Reading

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

काठमाडौँ  । नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आज  आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले रु एक लाख […]

Continue Reading

खप्तड गोल्डकप– सुदूरपश्चिम–११ को विजयी सुरुवात

धनगढी  । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आजदेखि धनगढी रगंशालामा आयोजना गरेका सर्वाधिक राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप–२०७४’ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११स्पोट्र्स क्लवले विजयी सुरुवात गरेको छ । स्थानीय रंगशालामा आज भएको उद्घाटन खेलमा च्यासल युथ क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । आयोजकले च्यासल युवा क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ […]

Continue Reading

महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा

काठमाडौं । १६औं राष्ट्रिय महिला लिग फुटबलको सुपर लिग समीकरण पूरा भएको छ ।शुक्रबार भएका समूह चरणका खेलपछि समूह ‘बी’बाट सशस्त्र प्रहरी विजेता र त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै सुपर लिगमा पुगेका छन् । त्यसैगरी, समूह ‘ए’बाट नेपाल पुलिस क्लब विजेता र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र उपविजेता बन्दै सुपर लिगमा पुगे ।समूह चरणको अन्तिम खेलमा शुक्रबार […]

Continue Reading

त्रिभुवन आर्मी र एपिएफ सुपर लिगमा प्रवेश

काठमाडौँ ।   त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सोह्राँै राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १२ शून्य गोलअन्तरले पराजित गर्दै सुपर लिगमा प्रवेश गरेको हो । आर्मीको जितमा शर्मिला थापा मगर ४ तथा सपना लामाले ५ गोल गरिन् । त्यसैगरी […]

Continue Reading

कीर्तिमानी म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम

एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको छ । गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार जितको शृङ्खला रोकिएको हो । खेलको ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले विफल पारेपछि म्यान सिटी हारबाट भने जोगिएको थियो […]

Continue Reading

राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा आर्मी विजयी

काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीले भाग लिएको उक्त […]

Continue Reading

एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा, चेल्सी पछि पर्‍यो

एजेन्सी । एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २(० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले एक(एक गोल गरे । जितपछि म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको चेल्सीलाई उछिनेको छ । २२ खेलबाट म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने एक खेल कम […]

Continue Reading

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो । अन्तर्राष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले नेपालमा पनि मान्यता पाउनुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा […]

Continue Reading