उपराष्ट्रपति पुनको ग्याल्बो ल्होसारको शुभकामना
लिभु संवाददाता काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शेर्पा समुदायको महान् चाड ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । ‘शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्बो ल्होसारको शुभ अवसरमा स्वदेश तथा …
Read More