राष्ट्रपतिबाट किरात चाड शुभकामना प्रदानो माग

लिभु संवाददाता काठमाडौं– किरातजन्य संघसंस्थाले चाड उधौलीको अवसरमा राष्ट्रपतिबाट शुभकामना पाउनु पर्ने माग राखेका छन् । किरात राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु लगायत जातिको राष्ट्रपति कार्यालय शितलनिवास …

Read More

सुरुभयो— ढुङ्कुऽ ढुङ्कुऽ उधौली

लिभु संवाददाता ललितपुर– साकेला सिली नाच्ने नै हो बारुले कम्मर भा“च्ने नै हो कोरी बाटी केसै हो साकेला नाच्ने यसै हो सोई ढोले सोई अर्को ढोले खोई ….. किरात राई …

Read More

बान्तावा भाषाविद् रमेश तेन्चिपा रहेनन्

लिभु संवाददाता काठमाडौं– बान्तावा भाषाविद् तथा किराती संस्कृतिकर्मी रमेश तेन्चिपाको निधन भएको छ । यही २०७५ पुस ७ गते उनकै निवास कालिम्पोङ, भारतमा ६४ वर्षको उमेरमा उनको निधन भएको हो …

Read More

राष्ट्रगानका रचनाकार व्याकुल माइला पितृशोकमा

लिभु संवाददाता काठमाडौं– राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)लाई पितृशोक परेको छ । उहाँको पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा यही पुस १२ गते राति ओखलढुंगाको सोक्मटार गाउँस्थित आफ्नै घरमा …

Read More

पत्रकार डण्ड गुरुङको पुस्तक ‘निरन्तर नेतृत्व’ प्रधानमन्त्रीबाट विमोचन

लिभु संवाददाता काठमाडौं– प्रधामनन्त्री केपी शर्मा ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’को विमोचन गर्नुभयो । तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सो पुस्तकको विमोचन …

Read More

राष्ट्रिय विभूति फाल्गुनन्द जयन्तीमा स्थानीय तहले बिदा दिए

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तिको अवसर पारेर ताप्लेजुङका २ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । कार्तिक २५ गते फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाले आफ्नो क्षेत्रमा सार्वजनिक …

Read More

फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीय – प्रम ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउन लागि सुरु गर्नु भएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । फाल्गुनन्दको …

Read More

वाम्बुले कविता गोष्ठीको प्रमुख अतिथि प्रसिद्ध कवि मुकारुङ

लिभु संवाददाता काठमाडौं– वाम्बुले राई भाषाको २०औं कविता गोष्ठीमा प्रसिद्ध कवि तथा प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्य रहने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं वार्षिकोत्सवको अवसरमा …

Read More
Fallback Image

मानेभञ्ज्याङ्ग गाउपालिकामा तालिम सञ्चालन हुदै

लिभु संवाददाता ओखलढुंगा मानेभञ्ज्याङ्ग गाउपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक (सिटिईभिटी) अन्तर्गत बालीविज्ञान सम्बन्धी तालिम सन्चालन गरेको छ । सिप र क्षमतालाई अभिवृद्धि गर्नको लागि उक्त तालिम मानेभञ्ज्याङ्ग स्थित ५ वडामा …

Read More

तिहार लक्षित गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी

लिभु संवाददाता ललितपुर– गोदावरी फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । नेपालीको दोस्रो चाड तिहार लक्षित गरी ललितपुरको जावलाखेलस्थित खेल मैदानमा …

Read More