वाम्बुले भाषाको गीत लेख्नुहोस्, पुरस्कार जित्नुहोस्
लिभु संवाददाता धरान – किरात वाम्बुले राई भाषाको श्रीवृद्धिमा नयाँ आयाम थप्ने उद्देश्यले वाम्बुले भाषा गीत लेखन प्रतियोगिता आयोजना गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति सुनसरीले ‘खुल्ला किरात वाम्बुले राई मातृभाषा गीत लेखन प्रतियोगिता–२०७७’ को आयोजना गरेको हो । प्रतिस्पर्धी सर्जकले आगामी चैत मसान्तभित्र रचना पठाइसक्नु पर्ने वाम्रास सुनसरीका सचिव तथा […]
Continue Reading