वाम्बुले भाषाको गीत लेख्नुहोस्, पुरस्कार जित्नुहोस्

लिभु संवाददाता धरान – किरात वाम्बुले राई भाषाको श्रीवृद्धिमा नयाँ आयाम थप्ने उद्देश्यले वाम्बुले भाषा गीत लेखन प्रतियोगिता आयोजना गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति सुनसरीले ‘खुल्ला किरात वाम्बुले राई मातृभाषा गीत लेखन प्रतियोगिता–२०७७’ को आयोजना गरेको हो । प्रतिस्पर्धी सर्जकले आगामी चैत मसान्तभित्र रचना पठाइसक्नु पर्ने वाम्रास सुनसरीका सचिव तथा […]

Continue Reading

कोरोनाले खोस्यो, सिंगापुर भर्ती लागेका ६ युवाको सपना

यो वर्ष बेलायतमा ३ सय ४० र सिंगापुर १ सय ३४ जना छानिए गणेश राई काठमाडौं– भोजपुर कुलुङका तन्नेरी कोरोना भाइरस महामारी त्रासका वावजुद यसै पटक सिंगापुर पुलिस फोर्समा छनोट भएका थिए । महामारीले गर्दा यो पटक ‘इन्टेक–२०२१’मा गत वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो । ब्रिटिस आर्मी मुख्यालयले ब्रिटिस आर्मी र […]

Continue Reading

संगठित हुँदै इन्डियन आर्मीमा कार्यरत वाम्बुले राईहरू

लिभु संवाददाता भारत । इन्डियन गोर्खा सैनिकको ‘हामी सक्छौं, हामी गर्छौं’ नारा लिएर कार्यरत वाम्बुले राईहरू संगठित भएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ–३ उँबुमा जन्मिएर हाल सैनिक सेवामा रहेका युवाहरूले ‘वाम्बुले राई भारतीय गोर्खा सैनिक समूह उँबु’ (Wambule Rai Indian Gorkha Army Association Unbu, Okhaldhunga) गठन गरेका हुन् । सामाजिक सन्जालमार्फत् भर्चुअल बैठक बसी समूह गठन […]

Continue Reading

पत्रकार सुनुवार राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकार

लिभु संवाददाता काठमाडौं– राजधानीबाट प्रसारण हुने इन्डिजिनियस टेलिभिजनका अध्यक्ष तथा पत्रकार देवकुमार सुनुवार आदिवासीहरूका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा मनोनित भएका छन् । एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मनोनित गरेका हुन् । सुनुवारस“गै कंगोका डायल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजका पाब्लो […]

Continue Reading

लिब्जुधामको पुजारीमा अमलाल राई

लिभु संवाददाता ओखलढुंगा । किरात वाम्बुले राईको कुलदेवता लिब्जु उपो धामको पुजारीका रूपमा अमलाल राईलाई चयन गरिएको छ । लिब्जु उपो सामाथान संरक्षण समाज नेपालले चयन गरेको हो । अमलाल राई ढ्वाङ्कुर्मो नाक्सोसमेत हुनुहुन्छ । यही २०७७ मंसिर ९ गते बसेको समाजको बैठकले उहाँलाई लिब्जु उपो सामा (देवता)को गुठेरी (पुजारी)मा चयन गरिएको समाजका महासचिव विशेष […]

Continue Reading

२६३ जना उछिन्दै तेज राईले हातपारे १० हजार राशिको जनगणना पुरस्कार

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय जनगणना विषयक निबन्ध प्रतियोगितामा खोटाङका तेज राई प्रथम भएका छन् । उनले १० हजार रुपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र हात पारेका छन् । किरात राई सांस्कृतिक कलाकार संघ काठमाडौं र खोटाङले संयुक्त रूपमा अनलाइनमार्फत प्रतियोगिताको आयोजना गरेका हुन् । १२औं राष्ट्रिय जनगणना २०७८ लाई लिएर ‘जनगणनामा किरातीको अवस्था र अबको बाटो’ […]

Continue Reading

वाम्बुले राई भाषाको कविता प्रतियोगिता अनलाइनबाट

लिभु संवाददाता काठमाडौं । वाम्बुले राई भाषाको २२औं वर्षको कविता प्रतियोगिता अनलाइन माध्यमबाट हुने भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा गाउँमा हुने भनिएको प्रतियोगिता तथा गोष्ठी कोभिड–१९ को कारण भौतिक रूपमा कार्यक्रम गर्न सम्भव नभएपछि अनलाइन माध्यमबाट सम्पन्न गर्ने निर्णय भएको हो । यो प्रतियोगिता वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २३औं स्थापना दिवसको […]

Continue Reading

यायोक्खाको ३३औं वार्षिकोत्सवमा दुई सचिवलाई सम्मान

लिभु संवाददाता काठमाडौं– नेपाल सरकारले हालै बढुवा गरेका दुई सचिवलाई समुदायले सम्मान प्रदान गरेको छ । किरात राई यायोक्खाले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा सचिवद्वय सागरकुमार राई र बीरबहादुर राईलाई सम्मान गरेको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले उक्त सम्मान प्रदान गरेका हुन् । यायोक्खाका अध्यक्ष दिवस राईले कोभिड–१९ […]

Continue Reading

यस्तो छ, ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको नयाँ अंक

लिभु संवाददाता काठमाडौं । २०५० सालदेखि प्रकाशन हुँदै आएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको ८०औं अंक ‘इक लिब्जु–भुम्जु’ पिडिएफ संस्करण प्रकाशित भएको छ । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा पत्रिका समयभित्र छापिन सम्भव भएन । त्यसैले सो समयावधिको पत्रिका पिडिएफ कपिमात्रै डिजाइन गरी देश, विदेशमा इन्टरनेटको पहुँच भएका पाठकलाई वितरण गरिने छ । ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक (लिब्जु–भुम्जु पत्रिकाको […]

Continue Reading

कोभिड–१९ ले गर्दा विश्व आदिवासी दिवस भर्चुअल संवादमै सीमित

जनजाति आन्दोलन, बदलिएको नारा र संस्थागत हुन नसकेको उपलब्धी गणेश वाम्बुले राई काठमाडौं– २०६८ सालमा सत्रौं विश्व आदिवासी दिवस (अगस्ट ९ तारिख) मनाइरहँदा नेपाल आदिवासी जनजाति महासंघको नारा थियो– ‘स्वशासन, आत्मनिर्णयको अधिकारसहित जाति, भाषा र ऐतिहासिक पहिचानको आधारमा राज्य पुन:संरचना सुनिश्चित भएको संविधान । सयौं वर्षदेखि आदिवासी जनजाति माथिको सबैखाले जातीय विभेद अन्त्य गर्दै धर्मनिरपेक्ष […]

Continue Reading