वाम्बुले कविता गोष्ठीको प्रमुख अतिथि प्रसिद्ध कवि मुकारुङ
लिभु संवाददाता काठमाडौं– वाम्बुले राई भाषाको २०औं कविता गोष्ठीमा प्रसिद्ध कवि तथा प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्य रहने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं वार्षिकोत्सवको अवसरमा ओखलढुंगाको मानेभन्ज्याङ बजारमा यही मंसिर २० गते हुनेछ । वाम्रास केन्द्रीय कार्यसमितिको कात्तिक ३० गते सम्पन्न बैठकले उक्त निर्णय गरेको संस्थाका महासचिव जीवन हाताचो राईले […]
Continue Reading