बजेट बारे प्रदेश सरकार अलमलमा
विराटनगर २२ फागुन, । प्रदेश १ को सरकार चैत १५ भित्रै बजेट ल्याउने तयारीमा रहे पनि प्रक्रिया र बजेटको आकारबारे अलमलमा छ । प्रदेश सरकारलाई बजेट निर्माणका लागि आवश्यक पर्ने आर्थिक ऐन बन्न सकेको छैन भने आम्दानी र खर्चको लेखाजोखासमेत छैन तर मन्त्रिपरिषद बैठकले यसै आर्थिक वर्षमा नियमति बजेट ल्याउने निर्णय गरिसकेको छ । मुख्यमन्त्री […]
Continue Reading