विश्व वातावरण दिवस – प्रधानमन्त्री ओलीद्वारा ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु
लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबार हातामा लिची र एभोकाडोको बिरुवा रोपेर प्रधानमन्त्री …
Read More