इतिहास : तिखेदेवल मन्दिर परिसरमा रहेको शिलालेखको प्रतिलिपि लेखन सन्दर्भ

प्राज्ञ अमर तुम्याहाङ विषय उठान किरात वंशका राजा शस्कुहाङ वा शङ्खाहाङ भनी इतिहासकारहरूले उल्लेख गरेका शेसिकुहाङ किरात राजाले पाटनको तिखे गाउँमा उमा महेशको देवल मन्दिर बनाई त्यस देवल मन्दिरमा देवशीला …

Read More

साबुनपानीले हात धुनु नै कोरोनाबाट बच्ने उत्तम उपाय : डा. प्रियम्वदा पौड्याल

अहिले कोरोना भाइरसले विश्वलाई त्राहीमाम बनाएको छ । के विकसित के अविकसित विश्वका प्राय: सबै देश यस भाइरससित जुधिरहेका छन् । बेलायत पनि अहिले यो भाइरसको चपेटामा परेको छ । …

Read More

कोभिड–१९ बाट जागिने यसरी

लिभु संवाददाता काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका निम्ति चौतर्फी चासो बढेको छ । नेपाल सरकार, निजी क्षेत्र, नागरिक समाज, आमसञ्चार माध्यमहरूको प्रयास जारी छ । खासगरी कोरोना भनेको …

Read More

योग पर्यटन क्षेत्रको छुट्टै विधा

  राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा योगदान पु¥याउँदै आएको एउटा क्षेत्र हो पर्यटन । सरकारले सन् २०२० मा यस क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने लक्ष राखेको छ । सो को प्राप्तिका …

Read More

विश्व मुटु दिवश २०१८ – “हाम्रो प्रण; स्वस्थ्य मुटु”

डा युवराज लिम्बू अघिल्लो शताब्दीको उत्तरार्ध देखि आज सम्म विश्वमा मानव मृत्युको निरन्तर रुपमा पहिलो कारण मुटुरोग नै हो l मानव मृत्युको पहिलो कारण बनेको मुटुरोग सम्बन्धि उचित जनचेतना जगाउने …

Read More

स्वास्थ्य बीमालाई सामाजिक न्याय र समानताको आधारमा व्यवस्थित गर्नुपर्ने

लिभु संवाददाता काठमाडौं– सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमालाई सामाजिक न्याय र समानताको आधारमा थप व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहीबार राजधानीमा आयोजना …

Read More

‘सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकस्तरबाट जुट्नुपर्छ’

विश्व धुम्रपान रहित दिवस २०७५ लिभु संवाददाता काठमाडौ– क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाटै जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनु भएको छ । कडरियाले सुर्तीजन्य …

Read More

अब्बल बन्दै योग विधा

योग दिवस ः असार ७ गते प्रल्हादप्रसाद दहाल योग एक बृहत पूर्वीय दर्शन हो । यो पौराणिक विज्ञान हो । जसका जराहरु अहिले विश्वभर फैलिदा छन् । अर्थात् भनौ विश्व …

Read More

उपचारमा लापरवाही नगर्न प्रधानमन्त्री ओली आग्रह

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष …

Read More

यी खानेकुराले दृष्टि क्षमता बढाउँछ

काठमाडाैं । हाम्रो भोजन र खानेकुराले दृष्टि क्षमतामा पनि प्रभाव पर्छ। भिटामिन ‘सी’ र ‘ए’ धेरै मात्रामा पाइने केही खानेकुरा आँखा स्वस्थ राख्न र दृष्टि क्षमता बढाउन सहयोगी हुन्छन् । …

Read More