भृकुटीमण्डपमा सूचना प्रविधि मेला सुरु
काठमाडौं। बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधि मेला सुरु भएको छ । ‘सुविसु क्यान इन्फोटेक–२०१८’ नाम दिइएको मेलाको एक कार्यक्रमकाबीच सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । सूचना र …
Read More