Fallback Image

किरात येÞलेÞ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी नियाल्दा

विषेश प्रवेश बिक्रमजित हसरतको इतिहासलाई आधारमानेर पुष्प थाम्सुहाङले वि.सं. २०२९/३० मा किरात संवत्को चर्चागर्नु र कलिगत ४० वर्षमा येलम्बरहाङले नेपालमा राज्य स्थापनागरेको भनी वि.सं. २०११ मा संक्षिप्त नेपाल इतिहासमा प्रेमबहादुर …

Read More

नियात्रा – सेतो शहर सेन्टोरिनी

ग्रीसबाट करिब २०० कि मि दक्षिणमा एगिन सागर Agean Sea मा अवस्थित ग्रीसको अधिपत्यमा रहेको धेरै दीपहरु मध्येको एउटा सुन्दर दीप सेन्टोरिनी ! सत्रौ शदाब्दीमा ज्वालामुखीले तहसनहस बनाएर रहेको भुभाग …

Read More

कसरी शुरु भयो किरातको नयाँ वर्ष येले संवत् ?

२०७५ माघ २ गते १३:३९ मा प्रकाशित यतिखेर सामाजिक सञ्जाल फेसबुकको भित्ताहरूमा किरात येले संवत्को शुभकामना आदान प्रदान गर्नेहरुको ताँती देखिन्छ । विशेषगरी किराती युवामाझमा विस्तारै लोकप्रियता बढेको अनुभूति भइरहेको …

Read More

किराती भाषाहरूको स्थितिगत विश्लेषण

१.० रूपरेखा यस सङ्क्षेपीकृत लेखनलाई मुख्य पाँच खण्डहरूमा व्यवस्थित गरिएको छ । पहिलो खण्ड (१.१) मा यस लेखनको पृष्ठभूमिबारे खुलाइएको छ । खण्ड (१.२) मा किरात भाषिक स्थितिको विश्लेषण गर्न …

Read More

वाम्बुले भाषा बोलाइ–लेखाइ र अबको कार्यदिशा

पृष्ठभूमि १. नेपाली बृहत् शब्दकोश (नेपाल प्रज्ञा–प्रतिष्ठान) ले मातृभाषालाई ‘आमाको काखमा बसेर सिकिने तथा आफ्ना वर्ग वा जातिमा बोलिने भाषा’ को रुपमा परिभाषित गरेको छ । अन्य शब्दकोशहरुको परिभाषा पनि …

Read More
Fallback Image

राजाको अलपत्र योजना

‍रेवतीरमण खनाल काठमाडौँ — छयालीस सालको राजनीतिक परिवर्तनपछि मैले संवैधानिक भएका राजा वीरेन्द्र धेरै नै एक्लो परेको अनुभव गरेंँ। संविधान निर्माण आयोग आफ्नै काममा व्यस्त थियोरु। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भने …

Read More

मास्टर मानबहादुर राईको अन्तरवार्ता – ‘राति दियालो बालेर साथीहरूसित पढ्न सिक्थ्यौं’

मानबहादुर राईको लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक, वर्ष– २४, अंक– ३, पूर्णाङ्क– ६७, २०७३ कात्तिक–पुस (किरात येले संवत् ३७९५÷सन् २०१६) सम्पादक गणेश वाम्बुले राईले वाम्बुले मातृभाषामा प्रकाशित अन्तरवार्ताको नेपाली अनुवाद– मानबहादुर राई …

Read More

खाक्चिलुपा रिनाखाको मुन्धुम कथा

–गणेश वाम्बुले राई र शुभराज राई (काजी) यस ब्रम्हाण्डमा शून्य थियो । त्यस शून्यतामा केवल जलै जल मात्र थियो । सृष्टिकर्ता भगवानको अनुकम्पाले सटङमडा मटङमडा नाम गरेको देवताको उत्पत्ति हुँदा …

Read More

लुङ्खीम गाउँ र भाषा प्रेम

भीम गौतम भाषाहरुको अध्ययन अनुसन्धानको क्रममा यसपटक नेपालमा बोलिने भाषाहरुमध्ये राइ/किरांत समुहको लुङ्खीम भाषिक समुदायको स्थलगत अध्ययन गर्ने मौका जुर्‍यो। एथ्नोलग २०१२ र अन्य अनुसन्धानवाट लगभग मृतप्राय भएको यो भाषाको …

Read More

राष्ट्रिय विभूति फाल्गुनन्द

गणेश राई महागुरु फाल्गुनन्द नेपालको १६औं राष्ट्रिय विभूति हुन् । नेपाल सरकारले फाल्गुनन्दका योगदानलाई लिएर २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । घोषणासँगै कात्तिक २५ गतेलाई ‘फाल्गुनन्द …

Read More