किरात वाम्बुले राईले मनाए ढ्वाङकुमो
शनिबार, ३२ साउन २०७६, ०८ : १२ | श्याम राई ढ्वाङकुमो कार्यक्रममा मादल र बाँसुरी बजाइँदै। तस्बिरःनागरिक किरात वाम्बुले राई समुदायले बिहीबार ढ्वाङकुमो पर्व धुमधामसँग मनाएका छन्। वाम्बुले राई समाज, नेपाल (वाम्रास) …
Read More