प्राचीन लोकबाजा कोङकोङमा (बिनायो), जंगली युगदेखि वर्तमानसम्म (भिडियोसहित)
‘प्याटेन्ट राइट’का निम्ति विश्वव्यापी कोङकोङमा वादन प्रतियोगिता गरिदै गणेश राई काठमाडौं– ‘कोङकोङमा’ (बिनायो) एक लोकबाजा हो । किरात समुदायमा आदिम कालदेखि प्रचलनमा रहेको यस बाजाको अग्राधिकार (प्याटेन्ट राइट) कायम गर्न पहल अघि बढेको छ । किरात राई सांस्कृतिक कलाकार संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा पारेर विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुल्ला प्रतियोगिताको घोषणा गर्दै […]
Continue Reading