वाम्बुले राई जन्मदेखि मृत्यु पर्यन्तसम्मको संस्कार वृत्तचित्र
लिभु संवाददाता काठमाडौं– वाम्बुले राई जातिको सामाजिक जीवनलाई समेटेर बनाइएको ‘वाम्बुले राई संस्कार’ वृत्तचित्र शनिबार प्रदर्शन गरिएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा …
Read More