वाम्बुले कविता : हललौ हललौ

लिब्जु उपो निख्खो ब्अिमनिम बाःम आ ङाबुनाल्वाइ हिमनिम बाःम खडेरि ड्याल ¥याङगो ¥याङगो जोसिम बिन्ति पासै उनुबिल वार्सि फ्वाइसा बाङ्म । असार महिना उङ्गु हिलो माल्सा बाङ्म ड्याल ब्अुर्खा दुम्सा …

Read More

यलम्बर सङ्गीतको उपाधी अम्बिकालाई

लिभु संवाददाता खोटाङ असार–१४,  सामाजिक जागरण र संस्कृति संरक्षणका लागि आयोजना हुँदै आएको ‘यलम्बर सङ्गीत प्रतियोगिता–५’को उपाधी अम्बिका राईले जित्नुभएको छ । किरात राई सांस्कृतिक कलाकार संघले आयोजना गर्दै आएको प्रतियोगिताको …

Read More

यसरी बन्यो, ३९ फिट अग्लो स्वालेवा स्तम्भ

गणेश वाम्बुले राई काठमाडौं– किरात प्रदेश ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्यालस्थित ड्याब्लोमटारमा वाम्बुले राईहरूको पहिचान स्तम्भ स्वालेवा निर्माण सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ …

Read More

नेपाली सिर्जना विश्व बजारमा जान योग्य छ–साहित्यकार किराती

लिभु संवाददाता, सोल, कोरिया -साहित्यकार मिलनकान्छा किरातीले नेपाली सिर्जना विश्व बजारमा जान योग्य रहेको बत्ताएका छन् । अन्तराष्टिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको काव्य–सुधाको आठौँ श्रृङ्खलामा बोल्दै …

Read More

साकेला सिलीको अर्थ खोज्दै किराती

गणेश राई (काठमाडौं)– पिखुवा खोला सलल मायाको तस्बिर झलल सैसैला हौ सैसैला सै ढोले सै अर्को ढोले खोई । वनचरी नाच्यो वनभरि अनिदो माया मनभरि सैसैला हौ सैसैला सै ढोले …

Read More

वाम्बुले फोटो सुटिङ

लिभु संवाददाता ललितपुर– वाम्बुले भाषा, साहित्य, संस्कृतिप्रति चेतना जगाउने उद्देश्यले पहिलो पटक फोटो खिच्ने काम सम्पन्न भएको छ । ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको तेस्रो अंकको निम्ति उक्त फोटो खिचिएको हो …

Read More

साहित्यकार किरातीको फूलको विज्ञप्ति सुरुको दिनमै पचपन्न हजारको बिक्यो

विशेष संवाददाता, सौल, कोरिया । साहित्यकार मिलनकान्छा किरातीको कविता सङ्ग्रह फूलको विज्ञप्ति बजारमा आइसकेको छ । इण्डिगो इङ्क नामक प्रकाशन गृह काठमाडौँले प्रकाशन र वितरण गरेको उक्त पुस्तक कोरियामा पनि …

Read More
Fallback Image

वाम्बुले कत्था – मनसरा

‘फेरि या दसै ब्लाःम रै !’ देसै गाग्री निक्तुमाक् मनसरा सिकुवाल् जुःनिसिम । भदौ मैना । बारिल् ग्व्राब्वाम (मकै) थ्वाम्मे । खेतल्वा गार्जा उलिमउलिम जोम्मे । बारिङ डिलडिल, गल्लीगल्ली आँख …

Read More

मिलनकान्छाको फूलको विज्ञप्तिमा के छ ?

‘-विवेक नेपाली फूलको विज्ञप्ति हात परेपछि सरसर्ती हेरेँ । यो समाचार जस्तो सरर पढेर नहुने खाल्को रहेछ । केही समय निकालेर फुर्सदमा हेर्दैछु । पढ्दाखेरि औधी रोमाञ्चक लागेकोछ । समय …

Read More

म चित्रकलाको विद्यार्थी भएकोले सिर्जना कसरी राम्रो गर्न सक्छु भन्ने खोजमा छु – सन्जोश राई

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद (आर्ट काउन्सिल)को दोस्रो तला एक हुल युवाको कलाले भरिएको छ । भित्ताभरि टाँगिएका छन्, चित्रकला । भूइँमा पग्लिएका छन्, हिउँ । जसरी यही २०७५ पहिलो …

Read More