कवि सोनाम सज्जन किरातीको रचना– चुमिरहन्छन्
चुमिरहन्छन् -सोनाम सज्जन किराती इन्स्युरेन्स विना गुडिरहेको जीवन खास बाटोहरूमा भर नहुँदो रहेछ जहाँ अनुमानित अपमानहरूले खिल्ली उडाइदो रहेछ यसर्थ ,एक्लो बन्न बाध्य भइँदो रहेछ बाटो पक्की कच्ची दुवै छ …
Read More