थुलुङ भाषाको बालगीत संग्रह सार्वजनिक

लिभु संवाददाता काठमाडौं- थुलुङ भाषाको पहिलो बालगीत संग्रह ‘थुलुङ’ सार्वजनिक गरिएको छ । ६ वटा भिडियोसहित बालगीत संग्रह सार्वजनिक गरिएको हो । किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा आज (शनिबार) आयोजित कार्यक्रममा उद्यमी तथा समाजसेवी तेजबहादुर राईबाट उक्त संग्रह सार्वजनिक गरिएको हो । सो अवसरमा विभिन्न क्षेत्रमा ख्याति कमाएका थुलुङ समुदायका २४ जना […]

Continue Reading

बाहिङ समाजमा व्याप्त लोककथा – धामी र वन झाँक्रेनीहरू

– मुगामाया बाहिङ उहिले एउटा गाउँमा धामी र उसकी स्वास्नी बसेका थिए । बस्दै जाँदा उनीहरूको एउटी छोरी र दुई भाइ छोराहरू जन्मे । त्यो समयमा मान्छे र बनझाँक्रेनीहरू बराबरी थिए । बनझाँक्रेनीहरू दुई खालका थिए । एक खालको मान्छे खाने र अर्को मान्छे नखाने । बेलुकाको काम धामीकी स्वास्नीले गरिसकेपछि छोरा–छोरीलाई सुताएर उनीहरू सुत्ने […]

Continue Reading

यायोक्खाद्वारा ३ लाख २१ हजार राशिको पुरस्कार र छात्रवृत्ति घोषणा

लिभु संवाददाता काठमाडौं– किरात राई यायोक्खाले यो वर्ष ३ लाख २१ हजार ५ सय रुपैयाँ राशिको पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त संस्थाले स्थापना गरेको विभिन्न १८ वटा फरक अक्षयकोषबाट विधागत रुपमा प्रतिभालाई पुरस्कृत तथा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । पत्रकार जनकऋषि राईलाई २७ हजार रुपैयाँको राशिको ‘धनकेशर अतम्हरी […]

Continue Reading

वाम्बुले राई भाषाको कविता – ढ्वाङ्कुमो ब्लामे

गनेस वाम्बुले राडु बाँसुरि राःमे, ढ्वाङ्कुमो ब्लाःमे राडु मापाङ् द्याल ब्रोमे वाम्बुले राडु मुइसाख्वा आल्वा लिब्जुङा पुजा पाम्मे टोलुम कुर्सै, रितुम ब्लास्सै ढ्वाङ्कुमटारल्वा ब्लाम्मे खाम्ला पासै, ठोला पासै रितुम मुन्दुम क्रिम्मे जोजो डिपु, लिब्जुउपो देन्सै नाक्सोख्वा सिसि सोम्मे सालाङ पाम्मे, सिलिया पाम्मे चिरबार ङासिइ तुम्मे रितुम पाम्मे, बाया पाम्मे च्याँमाखा ज्यास्सै बाम्मे ।

Continue Reading

साहित्यकार शुभचन्द्र राईको वाम्बुले राई भाषामा कथा: रातो भाले

साहित्यकार शुभचन्द्र राईको वाम्बुले राई भाषामा कथा: रातो भाले भिडियो हेर्न तल लिङ्क खोल्नुहोला:-

Continue Reading

नेपालीको एकता क्वाँटी एकता हो – प्रा.डा. नोवलकिशोर राई

लिभु संवाददाता काठमाडौं– प्रसिद्ध भाषाशास्त्री नोवलकिशोर राईले नेपालीको एकता क्वाँटी एकता भएको अभिव्यक्ति दिनु भएको छ । ‘हाम्रो नेपाली सभ्यता, संस्कार, संस्कृति चाहिं क्वाँटी सभ्यता हो, र बृहत् रूपमा नेपाली भाषा र हामी नेपाली भनेर बिर्सनु पनि हुँदैन,’ विश्वभरि छरिएर रहनु भएका नेपालीलाई नेपालीत्व बचाइराख्न तपाई के भन्नुहुन्छ ? भनेर गरिएको सवालको जवाफमा उहाँले भन्नुभयो, […]

Continue Reading

यस्तो रह्यो, तामाङ डाजाङको साहित्यिक यात्रा

लिभु संवाददाता काठमाडौं – तामाङ डाजाङको २ दिने ‘तामाङ ग्योइकाइ ल्हाम–२०७५’ (तामाङ साहित्य यात्रा) सम्पन्न भएको छ । ललितपुरका कोन्ज्योसोम गाउँपालिका वडा नम्बर–२ शंखुमा असार १५ र १६ गते तामाङ डाजाङले गाउँ पालिकाको सहयोगमा यात्रा गरेको हो । तामाङ भाषामा साहित्य लेख्ने स्रष्टाहरुलाई गाउँ गाउँमा भ्रमण गराई यथार्थ साहित्य सिर्जना गराउने उद्देश्यले गरेको यात्रामा साहित्यकार, […]

Continue Reading

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन जाबालाई

लिभु संवाददाता काठमाडौं – वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७४ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन राई (सुमन जावा) लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको […]

Continue Reading

मातृभाषा पत्रकारिताको पक्षमा १० बुँदे घोषणापत्र जारी

लिभु संवाददाता काठमाडौं– नेवाः पत्रकार राष्ट्रिय दबूले ‘संघीय संरचनामा सञ्चार, मातृभाषा पत्रकारिताको आधार’ निर्माणका निम्ति १० बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संयोजनमा राजधानीमा सम्पन्न मातृभाषा (राष्ट्रभाषा) पत्रकारिता सम्मेलनको निचोडलाई लिएर बिहीबार घोषणापत्र जारी गरेको हो । दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले सम्मेलनमा प्रस्तुत गरिएको २६ वटा भाषिक पत्रकारिता […]

Continue Reading