मोहनकुमार खड्का (हिमशिखर)द्वारा इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान (भिडियोसहित)

इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान मोहनकुमार खड्का (हिमशिखर) ओखलढुंगा जिल्लाको पश्चिम सीमाना भएर लिखु नदी बगेको छ । यस नदीकै नामले लिखु गाउँपालिका रहेको छ । लिखु गाउँपालिका वडा …

Read More

वाम्बुले राई भाषामा नाटक : ‘ज्वाँले सुद्धै’ देखि ‘सुम्निमा’ सम्म (फोटो फिचरसहित)

गणेश राई त्यो ‘ज्वाँल्या सुद्धै’ वाम्बुले राई समुदायमा पाइने ऐतिहासिक घटनामा आधारित लोकनाटक हो– ‘ज्वाँल्या सुद्धै’ । ‘ज्वाँल्या’ अर्थ ‘जुम्ल्याहा’ र ‘सुद्धै’ भनको ‘किरिया’ (शुद्धो) भन्ने अर्थ लाग्छ । अर्थात् …

Read More

कोशकार अविनाथ राईको संस्मरण डायरी ‘लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी’

लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी अन्ततः नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को कारणले लकडाउन (बन्दाबन्दी) भएरै छाड्यो । २०७७ साल चैत्र ११ गते पहिलो लकडाउन हुँदा कोरोना संक्रमित …

Read More

किरातको संक्षिप्त परिचय

किरातको संक्षिप्त परिचयः किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात …

Read More

इतिहासविद् दुर्गाहाङ याखाराई लिखित विचारणीय लेख : किराँत धर्मको संक्षिप्त चिनारी

दुर्गाहाङ याखाराईप्राचीनकालमा किराँत हिमबत् खण्ड कैरात देश अर्थात् किराँतहरूको मुलुक भनेर चिनिे नेपालको वर्तमान काठमाडौं खाल्डोमा गौतम बुद्ध आउँदा यहाँ उनले १३५० जना चेला बनाएका थिए । यो कुरा आजभन्दा …

Read More

यस्तो छ, ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको नयाँ अंक

लिभु संवाददाता काठमाडौं । २०५० सालदेखि प्रकाशन हुँदै आएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको ८०औं अंक ‘इक लिब्जु–भुम्जु’ पिडिएफ संस्करण प्रकाशित भएको छ । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा पत्रिका समयभित्र छापिन सम्भव …

Read More

राष्ट्रिय जनगणना विशेष : फरक जातजाति, एउटै नाम हुँदा समस्या

१२५ जातजाति, १२३ भाषा र १० धर्म पहिचान खोज्ने आधार मानिएको छ गणेश राई काठमाडौं– नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुादैअएको छ । अब करिब १० दश महिनाभित्र १२औं …

Read More

कमल मुक्काचो राईको संस्मरण : तेह्रथुम जिल्लाको सिम्लेमा वाम्बुले भाषा प्रशिक्षक बन्नुपर्दा

वाम्बुले भाषा प्रशिक्षक बन्नुपर्दा वाम्बुले भाषा प्रशिक्षक भएर मैले धेरै कुरा सिकें । कुरा २०६९ जेठ २६ गते दिनको १ बजेको थियो । धरानबाट अचानक रामकर दाइले फोन गर्नुभयो । …

Read More

लाखमान राईको संस्मरण : राष्ट्रिय जनगणना २०६८ र वाम्बुले राई वंशको खोजी अभियान

सुनसरीमा आजभन्दा दशकअघि २०६७ सालतिर हो– दुई दिने वाम्बुले राई भाषिक तथा सांस्कृतिक कार्याशाला गोष्ठी भएको । गोष्ठीमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिका कार्यबाहक अध्यक्ष गजुरधन राई, महासचिव …

Read More